दुर्गा प्रसाई अस्पतालबाट डिस्चार्ज
143 पटक पढिएको
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाई वीर अस्पतालबाट डिस्चार्ज भएका छन् । पक्राउ परेकै दिन प्रसाईको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई वीर अस्पतालमा भर्ना गरिएको थियो ।
प्रसाईलाई उच्च रक्तचापको समस्या देखा परेको थियो । प्रसाईलाई प्रहरी बृत्त सिंहदरबारमा राख्ने तयारी भइरहेको बताइएको छ ।
प्रसाईंलाई आइतबार दिउँसो उनकै निवासबाट प्रहरीले पक्राउ गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय सदस्य ज्वाला संग्रौलाको उजुरीको आधारमा अदालतको अनुमति लिएर प्रसाईंलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई अदालतले तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
One thought on “दुर्गा प्रसाई अस्पतालबाट डिस्चार्ज”
Comments are closed.
Thank you for sharing this thought-provoking article! Your writing is not only clear and engaging but also incredibly informative. I admire how you’ve broken down intricate concepts into manageable segments, making them accessible to all readers. Your expertise on the topic shines through, and the practical tips you provide are genuinely useful. I found your insights on [specific point from the article] particularly relatable, as they mirror my own experiences. This kind of content is invaluable for anyone looking to broaden their understanding and effectively implement new strategies. I can’t wait to see more of your work—keep it up!