नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा पशुपति मुरारका

647 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाण्डौ–नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा पशुपति मुरारका विजयी हुनुभएको छ । प्रतिद्वन्द्वी भवानी राणालाई ४ मतले पराजित गर्दै वरिष्ठ उपाध्यक्षमा मुरारका निर्वाचित हुनु भएको हो । महासंघको सचिवालय टेकुमा सोमवार भएको निर्वाचनमा मुरारकाले ३३ मत पाउनु भएको थियो भने राणाले २९ मत पाउनु भएको थियो । महासंघको विधानअनुसार निर्वाचित कार्यसमिति पदाधिकारी तथा सदस्यहरुले मतदान गरेर वरिष्ठ उपाध्यक्ष चयन हुन्छन् ।