समानुपातिकतर्फ कसले कति मत र सिट पाए ?
638 पटक पढिएको
काठमाडौं / निर्वाचन आयोगले समानुपातिकतर्फ दलहरुले पाएको सिट सार्वजनिक गरेको छ । सिट संख्याका बारेमा राजनीतिक दललाई जानकारी गराउँदै आयोगले समावेशी हुनेगरी नाम सिफारिस गर्न आग्रह गरेको छ ।
आयोगका अनुसार नेपाली काँग्रेसले समानुपातिक तर्फ ९१, एमालेले ८४, माओवादीले ५४ र राप्रपा नेपालले २४ सिट पाएका छन् । १ सय २२ दलले समानुपाति तर्फ दल दर्ता गरेकोमा ३० दलको प्रतिनिधित्व भएको छ भने ९२ दल बाहिरिएका छन् ।
अघिल्लो संविधान सभामा प्रतिनिधित्व भएका नेपाल सदभावना पार्टी र चुरेभावर पार्टी बाहिरिएका छन भने आठ वटा नयाँ दल संविधान सभामा प्रवेश गरेका छन् । अहिलेको संविधानसभाका लागि तराई मधेस सदभावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, संघीय सदभावना, खम्बुवान राष्ट्रिय मोर्चा, अखण्ड नेपाल, थरुहट तराई पार्टी, जनजागरण पार्टी र मधेस समता पार्टी नयाँ हुन् ।
कसले कति सिट पाए तलको तालिकामा हेर्नुहोस् ।
क्र.स. | राजनैतिक दल | प्राप्त मत | प्राप्त मत प्रतिशत | प्राप्त सिट | |||||||||||||||||||||||||||||||||||||||||||||
१ | नेपाली कांग्रेस | २४१८३७० | २५.५५३७३ | ९१ | |||||||||||||||||||||||||||||||||||||||||||||
२ | नेपाल कम्यूनिष्ट पार्टी (ए. मा. ले) | २२३९६०९ | २३.६६४८५ | ८४ | |||||||||||||||||||||||||||||||||||||||||||||
३ | एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) | १४३९७२६ | १५.२१२८८ | ५४ | |||||||||||||||||||||||||||||||||||||||||||||
४ | राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल | ६३०६९७ | ६.६६४२६७ | २४ | |||||||||||||||||||||||||||||||||||||||||||||
५ | मधेशी जनअधिकार फोरम, नेपाल(लोकतान्त्रिक) | २७४९८७ | २.९०५६५३ | १० | |||||||||||||||||||||||||||||||||||||||||||||
६ | राष्ट्रिय प्रजातन्त्र पार्टी | २६०२३४ | २.७४९७६५ | १० | |||||||||||||||||||||||||||||||||||||||||||||
७ | मधेशी जनअधिकार फोरम, नेपाल | २१४३१९ | २.२६४६०४ | ८ | |||||||||||||||||||||||||||||||||||||||||||||
८ | तराई–मधेश लोकतान्त्रिक पार्टी | १८११४० | १.९१४०१८ | ७ | |||||||||||||||||||||||||||||||||||||||||||||
९ | सद्भावना पार्टी | १३३२७१ | १.४०८२०९ | ५ | |||||||||||||||||||||||||||||||||||||||||||||
१० | नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) | १३०३०० | १.३७६११६ | ५ | |||||||||||||||||||||||||||||||||||||||||||||
११ | सङ्घीय समाजवादी पार्टी, नेपाल | १२१२७४ | १.२८१४४३ | ५ | |||||||||||||||||||||||||||||||||||||||||||||
१२ | राष्ट्रिय जनमोर्चा | ९२३८७ | ०.९७६२०८ | ३ | |||||||||||||||||||||||||||||||||||||||||||||
१३ | नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) | ९१९९७ | ०.९७२०८७ | ३ | |||||||||||||||||||||||||||||||||||||||||||||
१४ | राष्ट्रिय मधेश समाजवादी पार्टी | ७९५०८ | ०.८४०१२२ | ३ | |||||||||||||||||||||||||||||||||||||||||||||
१५ | नेपाल मजदुर किसान पार्टी | ६६७७८ | ०.७०५६१ | ३ | |||||||||||||||||||||||||||||||||||||||||||||
१६ | राष्ट्रिय जनमुक्ति पार्टी | ६३८३४ | ०.६७४५०३ | २ | |||||||||||||||||||||||||||||||||||||||||||||
१७ | तराई मधेश सदभावना पार्टी नेपाल | ६२७४६ | ०.६६३००६ | २ | |||||||||||||||||||||||||||||||||||||||||||||
१८ | थरुहट तराई पार्टी नेपाल | ६२५२६ | ०.६६०६८२ | २ | |||||||||||||||||||||||||||||||||||||||||||||
१९ | नेपाल परिवार दल | ५१८२३ | ०.५४७५८८ | २ | |||||||||||||||||||||||||||||||||||||||||||||
२० | दलित जनजाति पार्टी | ४८८०२ | ०.५१५६६७ | २ | |||||||||||||||||||||||||||||||||||||||||||||
५११ | अखण्ड नेपाल पार्टी | ३६८८३ | ०.३८९७२५ | १ | |||||||||||||||||||||||||||||||||||||||||||||
२२ | मधेशी जनअधिकार फोरम (गणतान्त्रिक) | ३३९८२ | १ | ||||||||||||||||||||||||||||||||||||||||||||||
२३ | नेपाली जनता दल | ३३२०३ | १ | ||||||||||||||||||||||||||||||||||||||||||||||
२४ | खम्वुवान राष्ट्रिय मोर्चा, नेपाल | ३०६८६ | १ | ||||||||||||||||||||||||||||||||||||||||||||||
२५ | नेपाः राष्ट्रिय पार्टी | २८०११ | १ | ||||||||||||||||||||||||||||||||||||||||||||||
२६ | जनजागरण पार्टी नेपाल | २७३९७ | १ | ||||||||||||||||||||||||||||||||||||||||||||||
२७ | संघीय सद्भावना पार्टी | २५२१५ | १ | ||||||||||||||||||||||||||||||||||||||||||||||
२८ | मधेश समता पार्टी नेपाल | २३००१ | १ | ||||||||||||||||||||||||||||||||||||||||||||||
२९ | समाजवादी जनता पार्टी | २१६२४ | १ | ||||||||||||||||||||||||||||||||||||||||||||||
३० | संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) | २११२८ | ०.२९८५०७ | १ | |||||||||||||||||||||||||||||||||||||||||||||
३१ | संघीय गणतान्त्रिक समाजवादी पार्टी, नेपाल | १८६३१ | ०.१९६८६५ | ० | |||||||||||||||||||||||||||||||||||||||||||||
३२ | नेपाल कम्युनिष्ट पार्टी | १८१४० | ० | ||||||||||||||||||||||||||||||||||||||||||||||
३३ | नेपाल युवा किसान पार्टी | १६२०४ | ० | ||||||||||||||||||||||||||||||||||||||||||||||
३४ | नेपाल जनता पार्टी | १५६५० | |||||||||||||||||||||||||||||||||||||||||||||||
३५ | नेपाल सद्भावना पार्टी | १५५७८ | |||||||||||||||||||||||||||||||||||||||||||||||
३६ | खस समावेशी राष्ट्रिय पार्टी | १५२२५ | |||||||||||||||||||||||||||||||||||||||||||||||
३७ | तराई मधेश पहाड हिमाल एकता पार्टी | १२४६६ | |||||||||||||||||||||||||||||||||||||||||||||||
३८ | अखण्ड सुदूरपश्चिम पार्टी नेपाल | १२३३४ | |||||||||||||||||||||||||||||||||||||||||||||||
३९ | मधेश तराई फोरम | ११२८६ | |||||||||||||||||||||||||||||||||||||||||||||||
४० | राष्ट्रिय स्वाभिमान पार्टी नेपाल | ११२७० | |||||||||||||||||||||||||||||||||||||||||||||||
४१ | लोक दल | १०९५३ | |||||||||||||||||||||||||||||||||||||||||||||||
४२ | जनता दल नेपाल | १०६४५ | |||||||||||||||||||||||||||||||||||||||||||||||
४३ | नेपाल लोकतान्त्रिक समाजवादी दल | १०३५९ | |||||||||||||||||||||||||||||||||||||||||||||||
४४ | जनता दल लोकतान्त्रिक पार्टी | १००१८ | |||||||||||||||||||||||||||||||||||||||||||||||
४५ | जन प्रजातान्त्रिक पार्टी | ८६४५ | |||||||||||||||||||||||||||||||||||||||||||||||
४६ | शिवसेना नेपाल | ८४१६ | |||||||||||||||||||||||||||||||||||||||||||||||
४७ | पिछडावर्ग निषाद दलित जनजाति पार्टी | ८३३२ | |||||||||||||||||||||||||||||||||||||||||||||||
४८ | मंगोल नेशनल अर्गनाइजेशन | ८२१५ | |||||||||||||||||||||||||||||||||||||||||||||||
४९ | नव नेपाल निर्माण पार्टी | ८११९ | |||||||||||||||||||||||||||||||||||||||||||||||
५० | चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल | ७९७५ | |||||||||||||||||||||||||||||||||||||||||||||||
५१ | नेपाल कम्युनिष्ट पार्टी (मालेमा) साम्यवादी | ७७८१ | |||||||||||||||||||||||||||||||||||||||||||||||
५२ | नेपाल शान्ति क्षेत्र परिषद् | ७७५७ | |||||||||||||||||||||||||||||||||||||||||||||||
५३ | नेपाल गणतान्त्रिक एकता पार्टी | ७१७८ | |||||||||||||||||||||||||||||||||||||||||||||||
५४ | संघीय लिम्बुवान राज्य परिषद | ७०६३ | |||||||||||||||||||||||||||||||||||||||||||||||
५५ | विश्व सत्यवादी पार्टी | ६६६६ | |||||||||||||||||||||||||||||||||||||||||||||||
५६ | सहकारी पार्टी नेपाल | ६१४१ | |||||||||||||||||||||||||||||||||||||||||||||||
५७ | राष्ट्रिय जनता दल नेपाल | ६०९७ | |||||||||||||||||||||||||||||||||||||||||||||||
५८ | शान्ति पार्टी नेपाल | ६०३२ | |||||||||||||||||||||||||||||||||||||||||||||||
५९ | संघीय समावेशी समाजवादी पार्टी, नेपाल | ५९७८ | |||||||||||||||||||||||||||||||||||||||||||||||
६० | गरीब एकता समाज पार्टी, नेपाल | ५८५९ | |||||||||||||||||||||||||||||||||||||||||||||||
६१ | मधेशी जनअधिकार फोरम मधेश | ५८१४ | |||||||||||||||||||||||||||||||||||||||||||||||
६२ | राष्ट्रिय यथार्थवादी पार्टी नेपाल | ५५०५ | |||||||||||||||||||||||||||||||||||||||||||||||
६३ | नेपालआमा पार्टी | ५४९१ | |||||||||||||||||||||||||||||||||||||||||||||||
६४ | जनता दल युनाइटेड | ५३९६ | |||||||||||||||||||||||||||||||||||||||||||||||
६५ | राष्ट्रिय शिवसेना पार्टी | ५३७१ | |||||||||||||||||||||||||||||||||||||||||||||||
६६ | राष्ट्रिय मधेश बहुजन समाजवादी पार्टी | ५३०१ | |||||||||||||||||||||||||||||||||||||||||||||||
६७ | संयुक्त राष्ट्रवादी मोर्चा नेपाल | ५२२५ | |||||||||||||||||||||||||||||||||||||||||||||||
६८ | राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल | ५२१६ | |||||||||||||||||||||||||||||||||||||||||||||||
६९ | चुरेभावर लोकतान्त्रिक पार्टी | ५०८५ | |||||||||||||||||||||||||||||||||||||||||||||||
७० | नेपाल नागरिक पार्टी | ४८६१ | |||||||||||||||||||||||||||||||||||||||||||||||
७१ | नेपाल लेबर पार्टी | ४८३७ | |||||||||||||||||||||||||||||||||||||||||||||||
७२ | नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) | ४८२४ | |||||||||||||||||||||||||||||||||||||||||||||||
७३ | राष्ट्रिय नागरिक पार्टी | ४६६८ | |||||||||||||||||||||||||||||||||||||||||||||||
७४ | चुरेभावर राष्ट्रिय पार्टी | ४६५० | |||||||||||||||||||||||||||||||||||||||||||||||
७५ | नेपाल सद्भावना पार्टी (युनाइटेड) | ४५७८ | |||||||||||||||||||||||||||||||||||||||||||||||
७६ | बहुजन समाज पार्टी नेपाल | ४५२२ | |||||||||||||||||||||||||||||||||||||||||||||||
७७ | जनतान्त्रिक तराई मधेश मुक्ति टाइगर्स | ४३७० | |||||||||||||||||||||||||||||||||||||||||||||||
७८ | हिन्दु प्रजातान्त्रिक पार्टी, नेपाल | ४२१५ | |||||||||||||||||||||||||||||||||||||||||||||||
७९ | नयाँ नेपाल राष्ट्रिय पार्टी | ४१४० | |||||||||||||||||||||||||||||||||||||||||||||||
८० | जनयुनिटी को–अपरेटिभ पार्टी नेपाल | ४०६६ | |||||||||||||||||||||||||||||||||||||||||||||||
८१ | नेपाल समावेशी पार्टी | ३८८२ | |||||||||||||||||||||||||||||||||||||||||||||||
८२ | देशभक्त समाज | ३८६६ | |||||||||||||||||||||||||||||||||||||||||||||||
८३ | लिम्बुवान मुक्ति मोर्चा | ३७४८ | |||||||||||||||||||||||||||||||||||||||||||||||
८४ | लिबरल डेमोक्रेटिक पार्टी | ३७२१ | |||||||||||||||||||||||||||||||||||||||||||||||
८५ | नेपाल जनसमावेशी एकता पार्टी | ३६७४ | |||||||||||||||||||||||||||||||||||||||||||||||
८६ | नेपाल कम्युनिष्ट पार्टी (माले–समाजवादी) | ३६६१ | |||||||||||||||||||||||||||||||||||||||||||||||
८७ | जनता पार्टी नेपाल | ३५९५ | |||||||||||||||||||||||||||||||||||||||||||||||
८८ | राष्ट्रिय चुरेभावर पार्टी | ३४८४ | |||||||||||||||||||||||||||||||||||||||||||||||
८९ | नेपाल गौरवशाली पार्टी | ३३८८ | |||||||||||||||||||||||||||||||||||||||||||||||
९० | नेपाल राष्ट्रिय विकास पार्टी | ३३७३ | |||||||||||||||||||||||||||||||||||||||||||||||
९१ | राष्ट्रिय एकता पार्टी | ३३६५ | |||||||||||||||||||||||||||||||||||||||||||||||
९२ | सोसल रिपब्लिकन पार्टी | ३३६० | |||||||||||||||||||||||||||||||||||||||||||||||
९३ | देशभक्त पर्यावरणीय सामाजिक (देपसा) मोर्चा | ३२९३ | |||||||||||||||||||||||||||||||||||||||||||||||
९४ | युनाइटेड ग्रीन अर्गनाइजेशन | ३२२९ | |||||||||||||||||||||||||||||||||||||||||||||||
९५ | जनमोर्चा नेपाल | ३१८१ | |||||||||||||||||||||||||||||||||||||||||||||||
९६ | नेपाल राष्ट्रसेवा दल | ३१२७ | |||||||||||||||||||||||||||||||||||||||||||||||
९७ | लोकतान्त्रिक पार्टी–नेपाल | ३१०७ | |||||||||||||||||||||||||||||||||||||||||||||||
९८ | राष्ट्रिय जन विकास पार्टी | ३१०२ | |||||||||||||||||||||||||||||||||||||||||||||||
९९ | मातृभूमि नेपाल दल | ३०९९ | |||||||||||||||||||||||||||||||||||||||||||||||
१०० | नयाँ संघीयता जनधारणा पार्टी | ३००७ | |||||||||||||||||||||||||||||||||||||||||||||||
१०१ | नेपाल राष्ट्रिय यातायात विकास दल | २९५२ | |||||||||||||||||||||||||||||||||||||||||||||||
१०२ | राष्ट्रवादी एकता पार्टी | २९०५ | |||||||||||||||||||||||||||||||||||||||||||||||
१०३ | लिम्बुवान मुक्ति मोर्चा नेपाल | २८४४ | |||||||||||||||||||||||||||||||||||||||||||||||
१०४ | नेपाल समाजवादी पार्टी (लोहियावादी) | २७४३ | |||||||||||||||||||||||||||||||||||||||||||||||
१०५ | संघीय विकासवादी पार्टी नेपाल | २६५२ | |||||||||||||||||||||||||||||||||||||||||||||||
१०६ | राष्ट्रवादी जनता पार्टी | २५०५ | |||||||||||||||||||||||||||||||||||||||||||||||
१०७ | नेपाल जनभावना पार्टी | २४३९ | |||||||||||||||||||||||||||||||||||||||||||||||
१०८ | नेपाल न्यायिक दल | २३७९ | |||||||||||||||||||||||||||||||||||||||||||||||
१०९ | तामाङसालिङ राष्ट्रिय जनएकता पार्टी | २३०८ | |||||||||||||||||||||||||||||||||||||||||||||||
११० | संयुक्त जनमोर्चा | २२२५ | |||||||||||||||||||||||||||||||||||||||||||||||
१११ | श्रमिक जनता पार्टी–नेपाल | २०३४ | |||||||||||||||||||||||||||||||||||||||||||||||
११२ | राष्ट्रिय मधेश एकता पार्टी, नेपाल | २०३१ | |||||||||||||||||||||||||||||||||||||||||||||||
११३ | ॐ सेना नेपाल | २०११ | |||||||||||||||||||||||||||||||||||||||||||||||
११४ | हरियाली नेपाल पार्टी | १९२७ | |||||||||||||||||||||||||||||||||||||||||||||||
|