नेपालका फुटबल प्रेमीलाई यसपटकको विश्वकप हेर्न केही सहज हुने देखिएको छ । प्राय मध्यरातमा पर्ने खेलहरु यसपटक बेलुका ९/१० बजेको हाराहारी तिर पर्ने भएपछि सहज हुने भएको हो ।
यस्तो छ नेपाली समय अनुसार खेलतालिका
समूह ए- रुस, उरुग्वे, इजिप्ट, साउदी अरेबिया
जेठ ३१ बिहीबार
रुसविरुद्ध साउदी अरेबिया- राति ८:४५ बजे (लुजनिकी रंगशाला, उद्घाटन खेल)
असार १ शुक्रबार
इजिप्ट विरुद्ध उरुग्वे – बेलुका ५:४५ बजे (एकाटरिनबर्ग, सेन्ट्रल रंगशाला)
असार ५ मंगलबार
रुस विरुद्ध इजिप्ट – राति ११:४५ बजे (क्रेस्टोभस्की रंगशाला)
असार ६ बुधबार
उरुग्वे विरुद्ध साउदी अरेबिया – राति ८:४५ बजे (रोस्तोभ एरिना)
असार ११ सोमबार
साउदी अरेबिया विरुद्ध इजिप्ट – बेलुका ७:४५ बजे (भोल्गोग्राड एरिना)
असार ११ सोमबार
उरुग्वे विरुद्ध रुस – बेलुका ७:४५ बजे (कसमस एरिना)
समूह बी – पोर्चुगल, स्पेन, इरान, मोरक्को
असार १ शुक्रबार
मोरक्को विरुद्ध इरान – राति ८:४५ बजे (क्रेस्टोभस्की रंगशाला)
पोर्चुगल विरुद्ध स्पेन – राति ११:४५ बजे (फिस्ट ओलम्पिक रंगशाला)
असार ६ बुधबार
पोर्चुगल विरुद्ध मोरक्को – बेलुका ५:४५ बजे (लजनिकी रंगशाला)
इरान विरुद्ध स्पेन – राति ११: ४५ बजे (कजान एरिना)
असार ११ सोमबार
इरान विरुद्ध पोर्चुगल – राति ११:४५ बजे (मोर्डो्भिया एरिना)
असार ११ सोमबार
स्पेन विरुद्ध मोरक्को – राति ११:४५ बजे (कैलिनिन्ग्राड रंगशाला)
समूह सी – फ्रान्स, पेरु, डेनमार्क, अष्ट्रेलिया
असार २ शनिबार
फ्रान्स विरुद्ध अष्ट्रेलिया – बेलुका ३:४५ बजे (कजान एरिना)
पेरुविरुद्ध डेनमार्क – राति ९:४५ बजे (मोडोभिया एरिना)
असार ७ बिहिबार
फ्रान्स विरुद्ध पेरु – राति ८: ४५ बजे (एकाटरिनबर्ग, सेन्ट्रल रंगशाला)
डेनमार्क विरुद्ध अष्ट्रेलिया – बेलुका ५:४५ बजे (कसमस एरिना )
असार १२ मंगलबार
डेनमार्क विरुद्ध फ्रान्स – बेलुका ७:४५ बजे (लजनिकी रंगशाला)
अष्ट्रेलिया विरुद्ध पेरु – बेलुका ७:४५ बजे (फिस्ट ओलम्पिक रंगशाला)
समूह डी – अर्जेन्टिना, क्रोएसिया, आइसल्याण्ड, नाइजेरिया
असार २ शनिबार
अर्जेन्टिना विरुद्ध आइसल्याण्ड – बेलुका ६:४५ बजे (स्पार्टक रंगशाला)
क्रोएसिया विरुद्ध नाइजेरिया – अपरान्ह १२:४५ बजे (कैलिनिनग्राड रंगशाला)
असार ७ बिहिबार
अर्जेन्टिना विरुद्ध क्रोएसिया – राति ११:४५ बजे (नोवगोरोड रंगशाला)
असार ८ शुक्रबार
नाइजेरिया विरुद्ध आइसल्याण्ड – राति ८:४५ बजे (भोल्गोग्राड एरिना)
असार १२ मंगलबार
नाइजेरिया विरुद्ध अर्जेन्टिना – राति ११:४५ बजे (क्रेस्टोभस्की रंगशाला)
आइसल्याण्ड बिरुद्ध क्रोएसिया – राति ११:४५ बजे (रोस्तोभ एरिना)
समूह ई – ब्राजिल , स्विजरल्याण्ड, कोष्टारिका, सर्बिया
असार ३ आइतबार
कोष्टारिका विरुद्ध सर्बिया – बेलुका ५:४५ बजे (कसमस एरिना)
ब्राजिल विरुद्ध स्विजरल्याण्ड – राति ११:४५ बजे (रोस्तोभ एरिना)
असार ८ शुक्रवार
ब्राजिल विरुद्ध कोष्टारिका – बेलुका ५:४५ बजे (क्रेस्टोभस्की रंगशाला)
सर्बिया विरुद्ध स्विजरल्याण्ड – राति ११:४५ बजे (कैलिनिनग्राड रंगशाला)
असार १३ बुधबार
सर्बिया विरुद्ध ब्राजिल ( राति ११:४५ बजे (स्पार्टक रंगशाला)
स्विजरल्याण्ड विरुद्ध कोष्टारिका – राति ११:४५ बजे (नोवगोरोड रंगशाला)
समूह एफ – जर्मनी , मेक्सिको, स्विडेन, साउथ कोरिया
असार ३ आइतबार
जर्मनी विरुद्ध मेक्सिको – राति ८:४५ बजे (लुजनिकी रंगशाला)
असार ४ सोमबार
स्विडेन विरुद्ध साउथ कोरिया – बेलुका ५:४५ बजे (नोवगोरोड रंगशाला)
असार ९ शनिबार
जर्मनी विरुद्ध स्विडेन – राति ११:४५ बजे (फिष्ट ओलम्पिक रंगशाला)
साउथ कोरिया विरुद्ध – राति ८:४५ बजे मेक्सिको ९रोस्तोभ एरिना०
असार १३ बुधबार
साउथ कोरिया विरुद्ध जर्मनी – बेलुका ७:४५ बजे (कजान एरिना)
मेक्सिको विरुद्ध स्विडेन – बेलुका ७:४५ बजे (एकाटरिनबर्ग, सेन्ट्रल रंगशाला)
समूह जी – बेल्जीयम, इंग्ल्यान्ड, ट्युनिसिया, पानामा
असार ४ सोमबार
बेल्जियम विरुद्ध पानामा – राति ८:४५ बजे (फिष्ट ओलम्पिक रंगशाला)
ट्युनिसिया विरुद्ध इंग्ल्यान्ड – राति ११:४५ बजे (भोल्गोग्राड एरिना)
असार ९ शनिबार
बेल्जियम विरुद्ध ट्युनिसिया – बेलुका ५: ४५ बजे (स्पार्टक रंगशाला)
असार १० आइतबार
इंग्ल्यान्ड विरुद्ध पानामा – बेलुका ५:४५ बजे (नोवगोरोड रंगशाला)
असार १४ बिहिबार
इंग्ल्यान्ड विरुद्ध बेल्जियम – राति ११:४५ बजे ९कैलिनिनग्राड रंगशाला०
पानामा विरुद्ध ट्युनिसिया – राति ११:४५ बजे (मोर्डो्भिया एरिना)
समूह एच – पोल्याण्ड, सेनेगल, कोलम्बिया, जापान
असार ५ मंगलबार
कोलम्बिया विरुद्ध जापान – बेलुका ५:४५ बजे (मोर्डोभिया एरिना)
पोल्याण्ड विरुद्ध सेनेगल – राति ८:४५ बजे (स्पार्टक रंगशाला)
असार १० आइतबार
जापान विरुद्ध सेनेगल – राति ८:४५ बजे (एकाटरिनबर्ग, सेन्ट्रल रंगशाला)
असार १४ बिहिबार
जापान विरुद्ध पोल्याण्ड – बेलुका ७:४५ बजे (भोल्गोग्राड एरिना)
सेनेगल विरुद्ध कोलम्बिया – बेलुका ७:४५ बजे (कसमस एरिना)