समाज

धादिङको गाउँ गाउँमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम

धादिङ–समुदाय र प्रहरी बिच समन्वय गरी समाजमा हुने अपराधजन्य घटना न्यूनिकरण गर्दै सभ्य समाज निर्माणमा नागरिक र प्रहरी बिच साझेदारी गर्ने लक्ष्यका साथ धादिङमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम संचालन गरिएको छ । अभियान अन्र्तगत फागुन २८ गते मंगलबार विहान निलकण्ठ नगरपालिका वडा नम्बर ३ शितललबजारमा घर तथा सरकारी कार्यालयहरु अगाडी सडक..

तीन रुपैयाँमा पनि बिकेन तरकारी, ट्याक्टरले बारीमै जोतियो

धादिङ : बजार मूल्य भन्दा पन्ध्र गुणा कममा पनि नबिकेपछि बेनिघाट–रोराङ गाउँपालिका–५ विशालटारका किसानहरुले बारीमै ट्याक्टरले जोतेर तरकारी नष्ट गरेका छन् । महिनौ मेहनत गरेर लगाएको तरकारीले लगानी उठाउनु त परको कुरा उल्टै खर्च बढाएर बेच्नुपरेपछि किसानहरुले बारीमै नष्ट गरेका हुन् । उपभोक्ताले बजारमा प्रतिकेजी १५ रुपैयाँ बढीमा..

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट यस्तो छ रोजगारी पाउने व्यवस्था

नेपालको संविधानले नागरिकको मौलिक हकका रुपमा प्रत्याभूत गरेको रोजगारीको हकलाई कार्यान्वयन गर्न ‘सबैका लागि रोजगारः संवैधानिक अधिकार’ भन्ने मूल नारासाथ सरकारले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’को शुभारम्भ गरेको छ ।प्रधानमन्त्री केपी शर्मा ओली कार्यक्रमले सङ्घ, प्रदेश र स्थानीय तहबीचको सहकार्य एवं समन्वयमा सरकारी, निजी र सहकारी..

सामाजिक सञ्जालको दूरुपयोग रोक्न आउँदैछ कडा साइबर कानुन

काठमाडौं : फेसबुक, ट्विटर, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालको जथाभावी प्रयोग गरे ठूलै सजायको प्रस्तावसहित सरकारले कानुनको मस्यौदा संसद्मा पठाएको छ। सामाजिक सञ्जालको प्रयोग व्यवस्थित र मर्यादित बनाउन भन्दै सरकारले सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसद्मा पठाएको हो। ‘कुनै व्यक्तिलाई जिस्क्याउने,..

नेविसंघ धादिङमा एकै पटक तीन जना अध्यक्ष

धादिङ   माघ २९, – नेपाली कांग्रेस भातृ संगठन नेपाल विद्यार्थी संघ धादिङको अधिवेशन स्थगित भएपछि तीन जनालाई अध्यक्षको नियुक्तिपत्र दिइएको छ । तीन जनालाई नेविसंघ धादिङको अध्यक्षमा नियुक्त गरेसँगै भाँडभैलो सुरु भएको छ । नेतृत्व चुन्न नसकेपछि माघ ७ र ८ गते भएको १४ औँ अधिवेशन विवादका बीच नेताहरुको दबाबमा स्थगित भएको थियो । तीन जनालाई..

धादिङका अधिकांश स्थानीय तह भाडाको घरमा

धादिङ- धादिङका अधिकांश स्थानीय तहले आफ्नै भवन नभएको कारण भाडा तिरेर कार्यालय सञ्चालन गर्दै आईरहेका छन । नयाँ संघीय संरचना अनुसार धादिङ जिल्लामा दुई नगरपालिका र ११ वटा गाउँपालिका रहेको छ । नयाँ संरचना अनुसार जिल्लाभर एक सय चार वटा वडा रहेका छन । साविकको ५० वटा गाविसलाई मिलाएर नयाँ स्थानीय तह वनाईएको हो । जिल्लाको दुई नगरपालिका र ११..

धादिङको गजुरीबाट तीन सय ६० किलो चरेश सहित ३ जना पक्राउ

धादिङ,२७ माघ - धादिङको गजुरीबाट प्रहरीले ठुलो परिणाममा लागु औषध चरेश वरामद गरेको छ । पृथ्वीराजमार्ग हुंदै लुकाई छिपाई भारत तफै लैजांदै गरेको तीन सय ६० किलो ग्राम चरेश सहित ३ जना पक्राउ परेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । लागुऔषध नियन्त्रण ब्युरोबाट खटि आएको प्रहरी टोलीले काठमाण्र्डौबाट भारत तर्फ जादै गरेको एसआर ५५ एम ९४८४..

प्रतिबन्धित २१ थरीका विषादी बेचेमा एक लाखसम्म जरिवाना

काठमाडौँ, - मानव तथा जिव जन्तुको स्वास्थ्यका लागि निकै घातक मानिएका   प्रतिबन्धित २१ थरीका विषादीको बिक्री वितरण गर्ने व्यक्ति रु ५० हजार देखि रु एक लाखसम्म जरिवाना वा तीन महीनासम्म कैद वा दुवै सजायको भागीदार हुने भएको छ । विषादी खेतबारीमा किटाणु मार्न प्रयोग गरिने विष हो । सरकारले सन् २००१ मा क्लोरोडेन, डिडीटी, डाइएल्ड्रिन, इण्ड्रिन..

हिन्दुङमा ओडार भित्र पहिरोले पुरेकाको शव यसरि निकालियो (भिडियो सहित )

धादिङ : रुवीभ्याली–४ हिन्दुङस्थित ओडारमा बेपत्ता भएका दुई गोठाला पाँच दिनपछि बिहीबार मृत भेटिए। चट्टान फोडेर निकालिएको उनीहरूको शव शुक्रबार प्रहरीले परिवारलाई जिम्मा लगाएको छ। मृत्यु हुनेमा १७ वर्षीय धनबहादुर तामाङ र ४२ वर्षीय नुर्बु तामाङ छन्। हिमपात भइरहेका बेला २ सय ६० भन्दा बढी भेंडाबाख्रासहित ओडारभित्र पसेका बेला पहिरो खस्दा..

खानेपानी पानी सुरक्षा टोलिलाई जाँच ज्ञान सिप

खानेपानी आयोजनाका पानी सुरक्षा टीमका सदस्यहरूलाई ३ दिने पानी सुरक्षा योजना तालिम गजुरी गाउँपालिका मलेखुमा बुधबार सम्पन्न भएको छ । अक्सफार्मरप्रयास नेपाल धादिङ र सिद्धलेक गाउँपालिकाको साझेदारीमा संन्चालित पुर्णिमा परियोजना अन्र्तगत निमार्ण सुरु भएको ४ वटा खानेपानी आयोजनाका पानि सुरक्षा टिमका सदस्यहरू सहभागी छन् पानी सुरक्षा..

धादिङको हिन्दुङमा पहिरोमा हराएकाको खोजी तिव्र (फोटो फिचर )

केशव अधिकारी धादिङ, १५ माघ  - धादिङको उत्तरी भेगमा पर्ने रुवीभ्याली गाउँपालिकाको हिन्दुङमा हिमपात पछि गएको पहिरोमा पुरिएर हराईरहेका व्यक्तिको खोजीलाई तिव्र पारिएको छ । उत्तरी धादिङको रुवीभ्याली गाउँपालिका वडा नम्बर ४ हिन्दुङमा लगातारको हिमपातपछि गएको पहिरोमा पुरिएर आईतबार विहान देखि बेपत्ता भएका ४५ वर्षीय नोर्बु तामाङ र १८ वर्षीय..

धादिङको यातायातमा अस्वस्थ प्रतिस्पर्धाले दुर्घटनाकाे जाेखिम

सदरमुकाम धादिङबेंसीबाट काठमाडौं जान लागेका दुईवटा यातायात व्यवसायी समितिका गाडी। धादिङ - धादिङबेंसीदेखि ग्रामीण यातायातको बस चढेर काठमाडौं पुगेकी नीलकण्ठ नगरपालिका–३ की सुनामाया श्रेष्ठले यात्रा अवधिभर आफूलाई निकै असुरक्षाको महसुस भएको बताइन्। बस चलाउने तरिका र अस्वस्थ प्रतिस्पर्धाका कारण उनले यात्रा असुरक्षित बनेको..

शिव परियार,सुगम पोख्रेल र सन्ध्या जोशीको प्रस्तुतिले संगीतमय धादिङ ( फोटोफिचर )

नेपाली संगीतको जर्गेना एवं प्रचारप्रसार को मुल उद्देश्यका साथ चलिरहेको खुकुरी म्यूजिक टुर धादिङबेशीमा पनि सम्पन्न भएको छ । पुस २५ देखि सुरु भएको सांगीतिक अभियान माघ ६ गते सम्पन्न हुनेछ । अभियान अन्तर्गत पश्चिम क्षेत्रमा सुगम पोखरेल, शिव परियार र सन्ध्या जोशीको प्रस्तुति रहने कम्पनीले जनाएको छ । उक्त अभियानमा माघ २ गते चितवनको..

गल्छीको कार्कीडाँडमा निःशुल्क पशु स्वास्थ्य शिविर

 धादिङको गल्छी गाउँपालिका वडा नम्बर ४ कार्कीडाँडामा निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । गल्छी गाउँपालिकाको आयोजना र रिम्स नेपालको सहयोगमा शुक्रवार कार्कीडाँडामा पशु स्वास्थ्य शिविर संचालन भएको हो । गल्छी गाउँपालिकाको चालु आर्थिक  बर्षको नियमित कार्यक्रम अन्र्तगत उक्त शिविर संचालन गरिएको हो । शिविरको  अवसरमा गल्छी..

सबै घरधुरीमा स्वच्छ खानेपानी पुर्‍याउने लक्ष्यमा सिद्धलेक गाउँपालिका

सिद्धलेक गाउँपालिकाले आफ्नो गाउँपालिकाको सबै घरधुरीमा स्वच्छ खानेपानी पुर्‍याउन योजनाबद्ध रुपमा कार्य थालनि गरेको छ । घर घरमा धारा जडान सहित खानेपानी पुर्‍याउन गाउँपालिकाले विभिन्न विकास साझेदारसँग समन्वय र सहकार्य गरी २ बर्ष भित्रमा स्वच्छ खानेपानी लक्ष्य लिएको गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवालले बताउनु भयो । घरघरमा स्वच्छ..

समाचार

सबै

आहालेमा निर्माण भएको सामुदायिक भबन हस्तान्तरण

त्रिपुरासुन्दरी -धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ आहालेमा निर्माण सम्पन्न भएको सामुदायिक भबन समुदायलाई हस्तान्तरण गरिएको छ । सामुदायिक कार्यका लागि गर्नुपर्ने भेला, छलफल, बैठक बस्न सजिलो.....

कांग्रेस नेता शिवराम भण्डारी सहित ११ जुवाडे पक्राउ

काठमाडौँ २७ असोज,। प्रहरीले काठमाडौंको एक जुवा खालमा छापा मारी नेपाली कांग्रेसका नेता शिवराम भण्डारीसहित ११.....

कपुरगाउँमा बल्यो विजुली, खुसीयालीमा नाचे गाउँबासी

कपुरगाउँ , २७ असोज - धादिङ जिल्लाकै विकटमा रहेको रुवीभ्याली गाउँपालिकाको कपुरगाउँमा विजुली बलेपछि गाउँवासीले.....

नलाङका महिलाले दशैंमा खसी बेचेर कमाए दुईकरोड पचास लाख

धादिङ , २७ असोज - सहकारी मार्फत आयआर्जनका लागि व्यवसायिक बाख्रापालन शुरु गरेका धादिङ सिद्धलेक गाउँपालिकाका.....

ब्रुसबाङका चेपाङलाई दशैंमा खाद्यान्न सहयोग

ब्रुसबाङ- दक्षिणी धादिङको विकटमा बसोबास गर्दै आएका अति विपन्न चेपाङ समुदायलाई खाद्यान्न सहयोग गरिएको छ.....

Categories