धादिङको आँखुखोला जलविद्युतको ड्याम खोलिँदै (सूचनासहित)
164 पटक पढिएको
धादिङ । जिल्लाको आँखुखोला–१ जलविद्युत आयोजना रिङ्नेको ड्याम खोलिने भएको छ भोलि बिहान ६ बजे मर्मत गर्नका लागि ड्याम खोल्न लागिएको आयोजनाले जनाएको छ ।
आयोजनाको ड्याम खोल्दा खोलाको बहाव बढ्ने हुँदा तल्लो तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन जिल्ला प्रशासन कार्यालय धाडिङले सूचना जारी गरेको छ ।