धादिङका बन विनाश गर्दै डढेलो

1814 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङका बन विनाश गर्दै डढेलो : गर्मियाम लाग्नासाथ हरेक बर्ष धादिङ जिल्लाका वनमा डढेलोको प्रकोपले सखाप हुने गर्दछ । यस बर्ष पनि जिल्लाका अधिकांश वन डढेलोको चपेटामा परिसकेको छ ।  तस्बिर ः धादिङन्युज
धादिङका बन विनाश गर्दै डढेलो : गर्मियाम लाग्नासाथ हरेक बर्ष धादिङ जिल्लाका वन डढेलोको प्रकोपले सखाप हुने गर्दछ । यस बर्ष पनि जिल्लाका अधिकांश वन डढेलोको चपेटामा परिसकेको छ । तस्बिर ः धादिङन्युज