गल्छी लामिडाँडा सितापाईला सडक छिटो बनाउन भौतिक पूर्वाधार मन्त्रीलाई अनुरोध

धादिङ न्यूज महेशदोभान (धादिङ) १४ भदौ बिहीबार २०८१ । राजधानी काठमाण्डौं प्रवेश गर्ने बैकल्पिक मार्गको रुपमा प्रयोग गर्न सकिने गल्छी लामिडाँडा सितापाईला सडकको स्तरोन्नती गरी बाह्रै महिना मोटर गुड्न सक्ने बनाउन गल्छी गाउँपालिकाको तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई ध्यानाकर्षण गराईएको छ । पृथ्वीराजमार्ग सडक स्तरोन्नतीको अबस्था अवलोकनका लागि विहीबार गल्छी गाउँपालिकाको बैरेनी … Continue reading गल्छी लामिडाँडा सितापाईला सडक छिटो बनाउन भौतिक पूर्वाधार मन्त्रीलाई अनुरोध