logo

नेपालसहित चार मुलुकमा एमसिसी परियोजनाले निरन्तरता पाउने

काठमाडौं १३ बैशाख २०८१ । नेपालसहित चार मुलुकमा एमसिसी परियोजना नरोकिने भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकार इलन मस्क नेतृत्वको सरकारी दक्षता विभाग (डोज)ले खर्च कटौतीका लागि एमसिसी परियोजना बन्द गरिने भनेर एमसिसीका कर्मचारीहरूलाई इमेलमार्फत जानकारी गराएको......

पुरा पढ्नुहोस्

गल्छी र थाक्रेका अपाङ्गता भएका व्यक्तिको आर्थिक सशक्तिकरणका लागि अचार बनाउने तालिम

धादिङ,१३ बैशाख २०८१ । बागमती प्रदेश सरकारले धादिङको गल्छी गाउँपालिका र थाक्रे गाउँपालिकाका अपाङ्गता भएका व्यक्तिका लागि अचार बनाउने तालिम दिने भएको छ । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले अपाङ्गता भएका व्यक्तिहरुको आर्थिक सशक्तिकरणका लागि अपाङ्गता भएका व्यक्तिका......

पुरा पढ्नुहोस्

 

 

 

धादिङ सेरोफेरो

सबै

गल्छी र थाक्रेका अपाङ्गता भएका व्यक्तिको आर्थिक सशक्तिकरणका लागि अचार बनाउने तालिम

धादिङ,१३ बैशाख २०८१ । बागमती प्रदेश सरकारले धादिङको गल्छी गाउँपालिका र थाक्रे गाउँपालिकाका अपाङ्गता भएका व्यक्तिका लागि अचार बनाउने तालिम दिने भएको छ । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले अपाङ्गता भएका व्यक्तिहरुको आर्थिक सशक्तिकरणका लागि अपाङ्गता भएका व्यक्तिका.....

कृषक पाठशालाले फेरियो सरस्वतीको जीवनशैली

धादिङ, १२ बैशाख । सरस्वती श्रेष्ठ धादिङको गंगाजमुना गाउँपालिका–७, पिठेमा बसोबास गर्नुहुन्छ । सरस्वती श्रेष्ठको परिवारमा ४ जना हुनुहुन्छ । श्रेष्ठको श्रीमान.....

कृष्णभिरमा मोटरसाइकल पल्टिंदा सिन्धुली तीनपाटनका मिनबहादुरको ज्यान गयो

धादिङ, ७ बैशाख । धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा बेलुकी पख मोटरसाइकल दुर्घटना हुँदा  एक जनाको मृत्यु भएको छ । बागमती प्रदेश ०२–०२४ प ४०५४ नम्बरको.....

धादिङको कालीदहमा थुनियो थोपलखोला (फोटो फिचर )

धादिङ, ६ बैशाख २०८२ । धादिङको सिद्धलेक गाउँपालिकाको वडा नम्बर १ कालिदहमा थोपलखोला थुनिएपछि स्थानीय त्रसित हुन पुगेका छन् । सिद्धलेक गाउँपालिकाको वडा नम्बर १ र ५ जोड्ने.....

राशिफल

सबै

बि.सं २०८२ वैशाख १३ गते शनिबारको राशिफल

आजको राशिफल बि.सं २०८२ वैशाख १३ गते शनिबार ई.सं २०२५ अप्रिल २६ नेपाल सम्बत ११४५ चिल्लागा त्रयोदशी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, वैशाख कृष्ण त्रयोदशी, चन्द्रमा मीन राशिमा, उत्तरभाद्र नक्षत्र, वैधृति योग, वणिज करण । आज नेपालमा सूर्याेदय बिहान ५ बजेर ३१ मिनेटमा भएको छ, सूर्यास्त साँझ ०६ बजेर ३४ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मीन राशीको हुनेछ ।

आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ७ बजेर ७ मिनेट देखि ८ बजेर ४५ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज विश्व बौद्धिक सम्पति दिवस रहेको छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ, बुद्धिकौशल र कुटनैतिक ज्ञानको प्रयोग गर्नाले कुनै महत्त्वपूर्ण कार्य सम्पन्न हुनेछ । सफलता हासिल गर्न प्रतिस्पद्र्धामा जानुपर्ने समय छ, कारोबारमा पनि लगानी बढाउनुपर्ने परिस्थिति देखिन्छ, तथापि अहिलेको लगानीले पछिलाई फाइदा पुग्नेछ । तालसाँचो बलियो बनाउनु होला, सानो भुलचुकमा ठूलो नोक्सानी हुनसक्छ । अनावश्यक खर्चको योग भएकाले किनमेल गर्दा पनि सजग रहनुपर्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

महत्त्वाकाङ्क्षा जाग्नेछ, कुनै दीर्घ प्रयोजनका योजना छन् वा विदेशमा पढ्ने सपना छ भने अझ धेरै मिहिनेत गर्नु जायज हुन्छ । घरमा अभिभावकवर्ग तथा कार्यक्षेत्रमा सिनियर्सका तुलनामा जुनियर्स वा भाइबहिनीको सहायता पाउन सकिने दिन हो । अझ राजनीति वा समाजसेवा नै कार्यक्षेत्र हो भने नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ । शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ । आँट र हिम्मतले काम लिन सकेमा मनग्ये फाइदा हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

व्यवसायिक र आन्तरिक जीवनमा तालमेल मिलाउन हम्मेहम्मे पर्नेछ, घरायसी कामको चापसमेत बढ्नेछ, समय निकालेर लवमेटसँग कुराकानी गर्नु बेस हुनेछ । प्रेमी वा जीवनसाथीसँग लामो समयसम्म कुराकानी गरी समय बिताउन सक्नुहुन्छ । पारिवारिक सम्बन्ध, आत्मीयता र प्रेमभावले नयाँ रूप लिने दिन हो । आफ्नो काममा तन्मय भएर थप लाभ उठाउने समय हो । लेनदेनको कारोबार, सार्वजनिक क्षेत्र वा सरकारी कामका माध्यमबाट फाइदा हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

धार्मिक÷सामाजिक काममा खट्नुपर्दा घरायसी कामको बोझ बढ्ने दिन हो, तर पनि सबैको प्रशंसा बटुल्न पाउँदा आनन्दित र सन्तुष्ट बन्ने समय छ । सपनालाई साकार तुल्याइने छ, लक्ष्य पहिल्याउन सजिलो हुनेछ तर लक्ष्य पूरा गर्न अलि धेरै मिहिनेत गर्नुपर्छ अनि मात्र सफल भइने छ । सफलता चाहनेले समस्या पहिल्याउनमा होइन, समाधान खोज्नमा ध्यान केन्द्रित गर्नुपर्छ, भविष्य सुध्रनुका साथै ठोस आम्दानीसमेत हासिल हुनसक्छ । तपाईंले केवल प्रयास गर्ने हो, भाग्यले नचिताएको उपलब्धि प्रदान गर्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

महत्त्वपूर्ण काम छ भने आफ्नै उपस्थितिमा मात्र गर्नुहोला, त्यस्तै सहीछाप गर्दा कागजपत्र पढेरमात्र गर्नुहोला, नत्र अप्ठ्यारो र झञ्झटमा पर्न सकिन्छ । कुनै कुरालाई लिएर वैचारिक मतभेद हुनसक्छ, आफूलाई चित्त नबुझेको कुरामा ‘हँ मा हँ’ मिलाउनुभन्दा ‘नाइँ’ पनि भन्न सक्नुपर्छ । धार्मिक तथा परोपकारी कार्यमा दिलचस्पी जाग्नेछ । आज पुर्याएको सानो सहयोगले कसैले ठूलो उद्धारको अवसर पाउन सक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

मनोरञ्जन, रामरमाइलो, घुमघाम र भेटघाटको समय हो । आफ्ना कुरा थोपर्नु भन्दा पनि पार्टनरको भावना बुझ्नु जाती हुन्छ । गुप्त र गोपनीय काम वा सीपबाट धनार्जन गर्ने समय हो । अनुसन्धान, गुप्तचर, कुटनीति आदि क्षेत्रमा रहेकाले राम्रो उन्नति गर्नसक्ने समय छ । कामधन्दाबाट हिजोअस्ति झैं नै फल प्राप्त हुनेछ, तर पारिवारिक आवश्यकताले काम छाड्नुपर्ने वा कतै यात्रामा जानुपर्ने परिस्थिति बन्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

ओभर कन्फिडेन्समा नरहनु होला, परीक्षा वा प्रतिस्पद्र्धा नजिकै आएको छ भने खेलवाड र मनोरञ्जनलाई पूर्णतया त्यागेर थप मिहिनेत गर्नु समुचित हुनेछ । प्रतिष्ठा प्राप्त गर्न प्रतिस्पद्र्धा गर्ने दिन हो । चिन्तनमननमा निर्लिप्त हुने परिस्थिति पनि बन्नेछ, कुनैकुनै विषयमा बेकारको तर्क वा बहस हुनसक्ने दिन हो, त्यसैले मुखमा लगाम लगाएकै जाती हुन्छ । कार्यक्षेत्रभन्दा बाहिरको जिम्मेबारीमा खट्नुपर्ने दिन हो, तथापि औपचारिक र अनुशासित तवरले दिन बित्नेछ, जुन सहकर्मी र स्टाफहरूलाई नौलो लाग्नसक्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

शत्रु र विरोधीहरूसँग डटेर प्रतिस्पद्र्धा गर्ने समय छ । लेखन÷सम्पादन, पत्रकारिता, वकालत, कृषिकार्य वा व्यापार गर्नेका लागि राम्रो दिन छ । छोराछोरीले काममा सघाउनेछन्, दैनिक कामबाट फाइदा नै हुनेछ, थोरै भए पनि दिगो लाभ हुने कुनै कामको थालनी हुनसक्छ । मन फुरुङ्ग हुनुका साथै सृजनात्मक क्षमताको प्रस्फुटन हुनेछ, टाढा रहेका आफन्त वा छोराछोरीबाट राम्रो समाचार सुन्न पाइने छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

होटल÷मोटल, रेस्टोरेन्ट र तरल पदार्थको कारोबार छ भने व्यवसायमा नयाँ ढंगले चिन्तन गर्ने समय आएको छ, खटेअनुसार आम्दानी हुने दिन हो । कुनै कुरालाई लिएर दाम्पत्य जीवनमा वैचारिक मतभेद देखा पर्नेछ, जुनसुकै कुरामा धैर्य र सकारात्मक रहनु कल्याणकारी र लाभदायक ठहरिने छ । पारिवारिक समस्याले खिन्न बनाउनेछ, तर आज लापरबाही गर्ने वा भुलिने दिन होइन किनभने आज गरेको मिहिनेतले राम्रो रिजल्ट दिनसक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

परिश्रमको प्रतिफल पाउने समय हो, यसबाट तपाईंको शक्ति र प्रतिष्ठामा बृद्धि हुनसक्छ । आफ्नो आन्तरिक ऊर्जा र मानसिक क्षमतालाई उपयोग गर्नुहोस्, कुनै पनि समस्यालाई सजिलै समाधान गर्न सक्नुहुन्छ । सहकर्मीहरूको भावना बुझी काम गर्न सके पुरानो समस्या पनि हल गर्न सकिने छ, तर सामाजिक गतिविधिमा सक्रिय हुँदा काममा बाधा पुग्नसक्छ । नयाँ एवं पुराना मित्रसित भुलिनाले पार्टनरलाई समय प्रदान गर्न सकिंदैन, तर कुनै व्यक्तिगत कार्य सम्पन्न हुने दिन छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने दिन हो, सेयरमा रुचि छ भने अनुभवीको राय लिएर लगानी गर्न सक्नुहुन्छ, साथै स्थिर प्रयोजनको धनमा समेत लगानी बढाउने दिन हो । उपहार वा धन प्राप्त हुने दिन हो, त्यस्तै सिनियर कर्मचारी वा हाकिमसमेत खुसी हुनेछन् । कुनै काम फुत्काउनु छ भने प्रयास गर्नुहोला । पार्टनरको इच्छानुसार कतै खानपान वा घुमघाममा जानुपर्ने हुन्छ, खर्च बढ्ने दिन भएकाले बजेटको व्यवस्था गरेरमात्र सम्पर्क गर्नु ठीक हुन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

आफूस्वयं पनि राम्ररी खट्ने तथा सहयोगीको समेत सक्रियता बढ्नाले आम्दानीको नयाँ स्रोत पहिल्याउने दिन हो, नयाँ लगानीप्रति आकर्षण देखाउँदा राम्रो हुनेछ । नयाँ ठाउँमा घुम्न जाने वा कुनै नयाँ काम प्रारम्भ गर्ने समय छ, घरैमा बसे पनि भविष्यमा चाहिने वस्तुको जोहो गरिने छ । लगनशील भई परिश्रम गरेमा उत्कृष्ट परिणाम प्राप्त हुनेछ, आजको सानो प्रयासमा भाग्यको समेत साथ पाउनाले राम्रो रिजल्ट आउने छ ।

(ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद सम्पर्क नं ९७७–९८४२२१९७३५)

 

 

राजनीति

सबै

गृह मन्त्रालयको चेतावनी- निषेधित क्षेत्र तोडे राप्रपालाई कारबाही हुन्छ

काठमाडौं ,७ बैशाख २०८२ ।  गृह मन्त्रालयले निषेधित क्षेत्र तोड्ने गतिबिधि नगर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई लिखित रुपमा सचेत गराएको छ । गृह मन्त्रालयले शनिबार विज्ञप्ति निकाल्दै निषेधित.....

 

शिक्षा/स्वास्थ्य

सबै

जलश्रोत / उर्जा

सबै

यौन र जीवन

सबै

रुसमा जन्मदर घटेपछि कामको बिचमा शारीरिक सम्बन्ध बनाउन पुटिनको अपिल

काठमाडौँ ,२ असोज २०८१ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना नागरिकलाई कार्यालयमा काम गर्दा शारीरिक.....

 

मनोरन्जन

सबै

धादिङका दृष्टिविहीन गायक प्रोसेस पाण्डे भ्वाईस अफ नेपालको टप ६ मा पर्न सफल

काठमाण्डौं, ६ बैशाख । धादिङका प्रोसेस पाण्डे सर्वाधिक मत पाएर 'द भ्वाइस अफ नेपाल' सिजन ६ को टप  ६ मा पुगेका छन् । कला र गलाको माध्यमबाट धेरैको मन जित्न सफल पाण्डे धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ का वासिन्दा हुनुहुन्छ । शनिवार भएको कार्यक्रममा पाण्डेले लगातार २ पटक पिओडीका साथै.....

नयाँ कमेडी शो ‘अँ प्रश्न के हो?’ बुधबारदेखि आउँदै

काठमाडौं । लोकप्रिय रियालिटी सो 'कमेडी च्याम्पियन' बाट दर्शकको मन जित्न सफल भएका नयाँ पुस्ताका स्ट्याण्ड अफ कमेडियनहरूले कमेडी शो ‘अँ प्रश्न के हो?’ ल्याउने भएका.....

झिल्को’ फिल्मको टिजर सार्वजनिक, डिजिटल लतको कथा

काठमाडौं । फिल्म ‘झिल्को’ को टिजर सार्वजनिक गरिएको छ। झोला फेम्ड निर्देशक यादकुमार भट्टराईको निर्देशनमा बनेको फिल्मको बिहीबार सार्वजनिक टिजरले मोबाइल एडिक्सन.....

‘प्रधानमन्त्री ‘ जोडिएका सबै कार्यक्रमको नाम परिवर्तन हुने

काठमाण्डौं,२३ फागुन २०८१ । सरकारले सञ्चालन गरिरहेको 'प्रधानमन्त्री ' जोडिएका सबै कार्यक्रमको नाम परिवर्तन हुने भएको छ । प्रधानमन्त्री लेखिएको ठाउँमा 'राष्ट्रिय' शब्द.....

विश्व

सबै

फोटो अफ द इयर’ पुरस्कार फोटो पत्रकार समर अबु अलुफलाई

काठमाडौं, ६ बैशाख । यस पटक विश्वको सबैभन्दा प्रतिष्ठित फोटो पत्रकारिता पुरस्कार ‘वर्ल्ड प्रेस फोटो अफ द इयर.....

 

slot deposit qris nexus slot mahjong slot
ninja slot olympus slot spaceman pragmatic slot demo wisdom of athena situs slot raffi ahmad gacor maxwin 5000 login demo rujak bonanza