logo

धादिङमा बागमती साहित्यिक महोत्सव हुने

धादिङ, ४ माघ २०८१ । धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा बागमती साहित्यिक महोत्सव हुने भएको छ । आगामी फागुन १६ र १७ गते सदरमुकाम धादिङबेशीमा बागमती साहित्यिक महोत्सव हुन लागेको हो । प्रदेशको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको  सहयोगमा कर्मचारी मिलन केन्द्र......

पुरा पढ्नुहोस्

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग अनिबार्य बनाइँदै

काठमाडौं, ४ माघ । सरकारको महत्त्वाकाङ्क्षी कार्यक्रमका रूपमा रहेको सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग सम्बन्धी निर्देशिका २०८१ को कार्यान्वयन सम्बन्धी सबै मन्त्रालय, विभाग र सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरिएको छ । उद्योग मन्त्रालयमा भएको छलफलमा मन्त्री दामोदर......

पुरा पढ्नुहोस्

 

 

 

 

 

 

 

धादिङ सेरोफेरो

सबै

धादिङमा बागमती साहित्यिक महोत्सव हुने

धादिङ, ४ माघ २०८१ । धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा बागमती साहित्यिक महोत्सव हुने भएको छ । आगामी फागुन १६ र १७ गते सदरमुकाम धादिङबेशीमा बागमती साहित्यिक महोत्सव हुन लागेको हो । प्रदेशको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको  सहयोगमा कर्मचारी मिलन केन्द्र.....

किराञ्चोक कार्किडाँडा माबि स्थापनाको १०० बर्ष,शताव्दी महोत्सव गरिंदै

धादिङ न्यूज समाचारदाता गल्छी (धादिङ), ३ माघ २०८१ । धादिङ जिल्लाको गल्छी गाउँपालिका वडा नम्बर ४ कार्किडाँडामा रहेको किराञ्चोक कार्किडाँडा माध्यमिक बिद्यालय स्थापना.....

माघ १० देखि २० गतेसम्म धादिङबेसीमा लोक-सांस्कृतिक महोत्सव हुने

धादिङ, ३ माघ २०८१ । सदरमुकाम धादिङबेसीको खुल्लामञ्चमा यहि माघ १० देखि २० गतेसम्म धादिङ लोक-सांस्कृतिक महोत्सव २०८१ हुने भएको छ ।  “लोकसंस्कृति प्रवर्द्धनको सार:.....

धादिङका वोधराज पाठक इन्टेग्रिटी आइकन नेपाल २०२४ मा छनौट

काठमाडौं, १ माघ २०८१ । अकाउन्टबिलिटी ल्याब नेपालले सञ्चालन गर्दै आएको इन्टेग्रिटी आइकन नेपालको एघारौं संस्करणमा धादिङको वेनिघाट रोराङ गाउँपालिकाका शिक्षा अधिकृत.....

राशिफल

सबै

बि.सं.२०८१ माघ ४ गते शुक्रबारको राशिफल

आजको राशिफल बि.सं.२०८१ माघ ४ गते शुक्रबार ई.सं.२०२५ जनवरी १७ नेपाल सम्बत ११४५ पोहेलागा चतुर्थी, कालयुक्त नाम संवत्सर सूर्य उत्तरायनं, हेमन्त ऋतु, माघकृष्ण चतुर्थी, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, सौभाग्य योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ०६: ५५ बजे, सूर्यास्त साँझ ०५: ३२ बजे हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ ।

आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ८ बजेर १५ मिनेट देखि ९ बजेर ३४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

बौद्धिकतामा निखार आउने दिन हो, अतः विषयवस्तुप्रति गम्भीर बन्न प्रयास गर्नुहोला, पढाइमा लगाव बढाउनुपर्छ, सोचेजस्तै रिजल्ट पाउन सकिने छ । शिक्षादीक्षाका क्षेत्रमा लागेका व्यक्तिले क्षमता प्रदर्शन गरी स्याबासी पाउन सक्ने दिन हो । सामान्य जनले समेत ज्ञानगुन, अध्यात्म र दार्शनिक विषयमा आकर्षण देखाउनेछन् । बौद्धिक र लेखनकार्यमा सफलता मिल्नेछ । ईष्र्या गर्नेहरूले आफ्ना प्रयास जारी राख्दासमेत तपाईंको बुद्धि र मिहिनेतले रङ देखाउने समय हो । व्यक्तित्व विकास वा थप अध्ययनको अवसर प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

लवपार्टनर र घरपरिवारका लागि समय व्यवस्थापन गर्न सके सहज हुनेछ, अपेक्षित माया, विश्वास एवं समझदारी कायम रहनेछ । पदप्रतिष्ठामा अभिबृद्धि हुने तथा आम्दानीका मार्गहरू सहज हुने सुन्दर दिन छ, घरपरिवारमा सम्पर्क राखी भावना साटासाट गर्न पाउँदा शान्तिको अनुभूति हुनेछ । घरजग्गा, स्थिर सम्पत्ति र वाहनसुखको व्यवस्थापन गर्ने मनसाय बन्नसक्छ । दौडधूप गर्नुपर्ने काम वा भ्रमणमूलक कामबाट आर्थिक सन्तुलन कायम हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

पारिवारिक वातावरण सुखमय रहनेछ, सँगीसाथीसित भेटघाट गर्दै नयाँ योजना बनाउने समय हो, कहीं कतै भ्रमणमा निस्कने योगसमेत बनेको छ । नजानेको वा नसुल्झिएको विषयवस्तुमा सहपाठीको सहयोग लिनुहोला, किनकि जब तपाईंको उद्देश्य सुदृढ हुन्छ, कडा परिश्रम विकल्प होइन आवश्यकता बन्ने गर्दछ । उत्कृष्ट खाना, रोमान्टिक पलहरू र इष्टमित्रको साथ नै आजको विशेषता हो भन्दा फरक पर्दैन, व्यक्तित्व विकास र करियर निर्माणको सही समय भएकाले उचित कार्ययोजनाका साथमा अघि बढ्नु जायज हुन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

अतिरिक्त आम्दानीका लागि कुनै व्यवसाय, पेसा वा नोकरीका बारेमा आकर्षण छ भने अनुभवी र जान्नेबुझ्नेको राय लिएर अघि बढ्दा जाती हुन्छ । सकेसम्म समुचित कार्यका लागि कम बोलेको ठीक हुन्छ, तर बोल्न नपाए पनि हाउभाउ र सङ्केतका आधारमा काम निकाल्न सकिने छ । धनको कारोबार वा किनमेलका क्षेत्रबाट विशेष लाभ हुनेछ, घरबाट पनि धार्मिक कृत्य वा शुभ कर्म गर्ने सन्देश आउन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

परिवारमा सुखसुविधाको जोहो गर्ने समय हो, फुटकर सामाग्रीका विक्रेता र खाद्यसामाग्रीको कारोबार छ भने अझ राम्रो गर्न सकिने छ । मनमस्तिष्क नै हलुका र उत्साही बन्नेछ, कामको चापबाट फुर्सद पाइने छ, जीवनसाथीका साथ कुनै सानोतिनो यात्रामा निस्कने योग बनेको छ । लगनशील भई परिश्रम गरेमा उत्कृष्ट परिणाम प्राप्त हुनेछ, आजको सानो प्रयासमा भाग्यको समेत साथ पाउनाले राम्रो रिजल्ट आउने छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

राखनधरनप्रति सचेत हुने र तालसाँचो बलियो बनाउनुपर्ने दिन हो, अझ घरमा नयाँ र नौलो मानिसको उपस्थिति छ भने सतर्कता अपनाउनु होला । महत्त्वहीन र बेकारका काममा समय नबिताउनु होला, बरु मन स्थिर छैन भने एकछिन आराम गरेर फेरि पठनपाठनमा जुट्नु ठीक हुनेछ । एकाग्रतामा कमी हुने भएकाले कुनै एउटा विषयमा मात्र ध्यान केन्द्रित गर्न सकिंदैन, हेर्दा बाहिरबाट सामान्य झैं देखिनु हुन्छ, तर भित्रबाट मँडारिएको भावनाको बेगलाई कसैले पनि बुझ्न सक्दैनन् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

एकअर्काका भावना बुझेर चल्नुपर्ने दिन हो, सहकर्मी वा सहपाठीका बीचमा प्रेम सम्बन्ध रहेको छ भने आजको दिन विशेष दिन बन्नसक्छ । उच्चकोटिको पारिवारिक सुख मिल्नेछ, लामो समयदेखि सम्पर्क भएको छैन भने आजको केही समय घरपरिवार र आफन्तलाई पनि छुट्याउनु होला । सरकारी कामका माध्यमबाट धनार्जन गर्न सकिने छ, कुनै प्रतिष्ठान वा कार्यालयको बाँकीबक्यौता उठाउनु छ भने प्रयास गर्नुहोला ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

करियर र भविष्यको सोच सलबलाउनेछ, कोसिस गरेमा कला, वाणिज्य, व्यवस्थापन र शिक्षाशास्त्रका उच्च तहका विद्यार्थीले कुनै अवसरसमेत पाउन सक्नुहुन्छ । उत्साहमा बृद्धि हुने समाचार सुन्न पाइने छ, सानो मिहिनेतले मानसम्मान बढ्नुका साथै ठूलाबडाको सद्भाव प्राप्त हुनेछ । प्रयास गरेमा आश मारेको काम अर्थात् नबन्ने काम पनि बनाउन सकिने छ । हाकिम वा वरिष्ठ कर्मचारीसँग निकटता बढ्नाले विशेष लाभ लिनसक्ने समय हो, अतिरिक्त आम्दानी हुनाले तत्कालको गर्जो टार्न सघाउ पुग्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

हातमा सह भएको दिन छ, नयाँ काममा हात हाल्दै हुनुहुन्छ भने यसले सकारात्मक गति समात्नेछ । सही समय र स्थान छनौट गर्न सके हरेक कदम सफल हुनेछन् । कुनै नौलो विषयको अनुभव प्राप्त हुनेछ, जसले तपाईंको कार्यशैलीमा सुधार गर्नेछ । वरिष्ठ कर्मचारीको मद्दतले नसुल्झिएको गुत्थी सुल्झाउन सकिने छ । पारिवारिक बाध्यता वा कुनै सामाजिक व्यस्तताका कारण बेफुर्सदिलो भइने समय छ, तर अचानक पार्टनरसँग भेटघाट हुँदा मन फुरुङ्ग बन्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

आफन्त वा मित्रवर्गमा विरोधाभास र मतभेद बढ्ने समय हो । बल प्रदर्शन गर्ने र तुजुक देखाउने काममा पछि हट्नु ठीक हुन्छ । चुनौतीका बीचमा सम्भावनाका बाटाहरू फेला पर्नेछन् । नयाँ काम गर्नु छ भने कानूनी पाटो ख्याल गरी सुरु गर्नु उचित हुनेछ । स्वास्थ्यस्थितिप्रति चनाखो हुनुपर्छ, ढाडकम्मर, पेट र आँखाका बिरामीहरूले सतर्कता अपनाउने तथा दवाइपानी र आहारविहारमा ध्यान पुर्याउने समय हो ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

पारिवारिक जीवन र दाम्पत्य जीवन सुखमय रहनेछ । आज मिलनसार स्वभावको विकास हुनाका साथै ठूलाबडासँग सम्बन्ध बन्ने दिन हो । मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल, सुगन्ध र रेडिमेड वस्त्रका व्यवसायीले लाभ पाउने सङ्केत छ । पारिवारिक सुखमा कमी देखिंदैन, तथापि आजको कुनै समय वैवाहिक सम्बन्धका सुमधुर पलहरूको स्मृतिमा बित्ने तथा हृदय भावुक बन्नसक्ने दिन हो ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

ताकेको काम सम्पन्न हुनेछ, तर सानातिना विवादको बेवास्ता गर्दै अघि बढ्नुपर्छ । शत्रु र प्रतिद्वन्द्वीसँग सतर्क रहने समय हो, त्यस्तै रिस र घमण्ड बढ्नाले पनि अप्ठ्यारोमा पर्न सकिन्छ । निरङ्कुशता, घमण्ड र अहङ्कारलाई त्यागेर प्रगतिपथमा लम्कने समय हो, आजको कुनै एउटा राम्रो निणर्य तपाईंको सुखद अनुभवको कारक बन्नेछ । भेटघाट र मिलनको समय हो, तथापि मानसिक उलझन र चिडचिडेपन बढ्ने दिन छ, त्यसैले बेकारका कुराकानी र ख्यालठट्टामा कन्ट्रोल गर्नुपर्छ ।

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद सम्पर्क नं ९७७– ९८४२२१९७३५

 

 

राजनीति

सबै

रवि निर्दोष हुन भन्न नसकिने कास्की अदालतको ठहर, ६५ लाख धरौटी बुझाएपछि भए रिहा

काठमाडौं, २६ पुस २०८१ ।  सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोगमा मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति  रवि लामिछाने अदालतले मागेको ६५ लाख धरौटी  बुझाएपछि   विहीबार साँझ.....

 

 

जलश्रोत / उर्जा

सबै

मौसममा (आज)बुधबारदेखि सुधार आउने , शुक्रबारदेखि फेरि वर्षा हुने

काठमाडौँ, १० पुस २०८१ ।  नेपालमा आइतबार रातिदेखि सुदूरपश्चिम क्षेत्रबाट सुरु भएको मौसम बदलीले मंगलबार साँझ.....

यौन र जीवन

सबै

रुसमा जन्मदर घटेपछि कामको बिचमा शारीरिक सम्बन्ध बनाउन पुटिनको अपिल

काठमाडौँ ,२ असोज २०८१ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना नागरिकलाई कार्यालयमा काम गर्दा शारीरिक.....

 

 

मनोरन्जन

सबै

सडक माथिको जमिन चिरिएपछि कोइराले नजिकै पृथ्वीराजमार्गमा पहिरोको त्रास (भिडियो सहित)

धादिङ, २०८१ मंसीर ३ । थांक्रे गाउँपालिका वडा नम्बर २ पृथ्वीराजमार्गमाको सिम्ले र कोइरालेको बिच  भागमा   पहिरोको जोखिम बढेको छ । राजमार्ग पुर्ननिर्माणका क्रममा यो ठाउँमा निरन्तर सुख्खा पहिरो खस्नेक्रम बढ्दै गएको छ । दिनहुँ हजारौं सवारी साधन ओहोर दोहोर गर्ने राजमार्गको माथिल्लो.....

रणकालिका मन्दिरमा कात्तिक २९ गते बृहत मेला तथा सांस्कृतिक कार्यक्रम हुने

गल्छी,धादिङ, २८ कात्तिक २०८१ । धादिङको गल्छी गाउँपालिका वडा नम्बर ४ मा रहेको  धार्मिक र एतिहासिक महत्व बोेकेको किरान्चोक रणकालिका मन्दिरमा कात्तिक २९ गते बृहत मेला तथा.....

जितु-नीतिको फिल्म ‘ज्वाइँ साब’ को ट्रेलर सार्वजनिक

काठमाडौँ, १७ असोज २०८१  । दशैंको फूलपातीबाट प्रदर्शनमा आउन लागेको बसन्त निरौला निर्देशित फिल्म ‘ज्वाइँ साब’ को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरले फिल्मको.....

राज्यको वेवास्ताले ३५ जनाको ज्यान गयो झ्याप्ले खोलामा

काठमाण्डौं, १४ असोज २०८१ । राजधानी प्रवेश गर्ने मुख्य नाका नागढुंगा नजिकै झ्याप्लेखोलामा पहिरोमा ३ वटा सवारी साधन पुरिंदा ३५ जनाको अकालमा ज्यान गएको छ । देशका विभिन्न.....

खेलकुद

सबै

पुलिस क्लब भयो जय ट्रफीको च्याम्पियन

काठमाडौं, ३ माघ । नेपाल पुलिस क्लबले जय ट्रफी हात पारेको छ । त्रिभुवन आर्मी क्लबविरुद्ध २८ रनको जित निकाल्दै.....

विश्व

सबै

बंगलादेशले गरयो शेख हसिनाको पासपोर्ट रद्द

ढाका, २४ पुस । बंगलादेशको अन्तरिम सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको राहदानी खारेज गरेको छ । शेख.....

 

slot deposit qris nexus slot mahjong slot
ninja slot olympus slot spaceman pragmatic slot demo wisdom of athena situs slot raffi ahmad gacor maxwin 5000 login demo rujak bonanza