गजुरी २ का चुडामणी कँडेलको रहस्यमय हत्या

धादिङ, ३० चैत २०८१ । रहस्यमय ढंगबाट हत्या गरिएका धादिङको गजुरी २ का चुडामणी कँडेलको शुक्रवार दाहसंस्कार गरिएको छ । चैत २७ गते आफ्नै घरको शौचालयमा क्षत विक्षत अबस्थामा कँडेलको शव भेटिएको थियो । कँडेलको हत्या भएको भन्दै दोषिको पहिचान गरि कारवाही गर्न परिवार तथा आफन्तले माग गरेका छन् । कृषि तथा पशुपालन पेशा गरेर गाउँमै … Continue reading गजुरी २ का चुडामणी कँडेलको रहस्यमय हत्या