काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले १५१ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको छ । मंसिर ७ गते घोषित प्रगतिशील लोकतान्त्रिक पार्टीको आज सोमबार केन्द्रीय कमिटी घोषणा गरिएको हो ।
केन्द्रीय कमिटीको अध्यक्ष परिषदमा ओजस्वी भट्टराई, दुर्गा सोव, सन्तोष परियार, सुदन किराती र सुरेन्द्रप्रसाद जयसवालको नाम रहेको छ । बाँकी सबैलाई केन्द्रीय कमिटी सदस्य तोकिएको हो । सो पार्टीको संरक्षकसमेत रहेका पूर्वमन्त्री जनार्दन शर्माको नाम केन्द्रीय कमिटी सदस्यमा पनि राखिएको छ ।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई संरक्षकको भूमिकामा रहने बताइएको छ ।
धादिङ जिल्लाका ओमनाथ शर्मा र सृजना रिजाल केन्द्रिय सदस्यमा परेका छन् ।








Looking for a new casino site to try. alfabetcassino got some slick-looking games. Time to gamble at alfabetcassino.
https://shorturl.fm/xgdcj