तरकारी खेतीबाट लखपति

726 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ । धादिङ जिल्लाको जीवनपुर गाविस–८ निवासी रामबहादुर श्रेष्ठ अहिले वार्षिक करीब रू. ८ लाख कमाउँछन् । केही वर्षयता तरकारी खेतीबाट राम्रो प्रतिफल प्राप्त हुन लागेपछि उनको आम्दानी बढेको हो । उनको खेतमा पुगेका सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले भने, ‘सबै खर्च कटाउँदा पनि औसत वार्षिक करीब ४ लाखदेखि ५ लाख रुपयै ासँ म्म बचत गर्द ै आएको छु ।’

एक दशकअघि गाउँमा साना किसान कृषि सहकारी संस्थाले तरकारी खेतीसम्बन्धी तालीम दिएर कर्जा पनि उपलब्ध गराएपछि उनी तरकारी खेती गर्न उत्पे्रि रत भएका हनु ् । ६१ वर्षीय श्रेष्ठले १०÷११ वर्ष अघिदेखि व्यावसायिक तरकारी खेती थालेका हुन् । पहिलेदेखि नै कृषि पेशामा आबद्ध उनको आर्थिक स्थिति तरकारी खते ी गनर्अु घि निक ै कमजारे थियो । उनले विगत सम्झिँदै भने, ‘त्यसबेला साँझबिहानको दुईछाक खर्च जुटाउन पनि अर्काको घरमा ज्यालादारी गनर्पु थ्र्या े ।’ 

उनकी श्रीमती काली श्रेष्ठले भनिन्, ‘पटुकामा भुटेको मक ै बाके रे छारे ाहरू हकु ार्ए की ह,ँु घरमा पानी चहु दँु ा एक ै रातमा ६÷७ ठाउमँ ा आछे ्यान सानर्पु रके ा े घटना अझै ताजै छ ।’ तरकारी खेतीप्रतिको समर्पण र मेहनतबाट अहिले उनीहरूको जीवनमा ठूलो परिवर्तन आएको छ । यसकै आम्दानीबाट उनीहरूले २ वषर्अ घि काठमाडा ंै कलङक् ीमा करीब रू. ७० लाखमा आठकोठे दुईतले पक्की घर र रू. ९ लाखमा टाटा मोबाइल गाडी किनिसकेका छन् । उनको ३५ वर्षीय जेठा छोरा अहिले कालीमाटीमा तरकारी व्यवसाय गरिरहेका छन् भने २६ वर्षीय कान्छा छोराले आप्mनै गाडीमा घरमै उत्पादित तरकारी आसे ारपसार गर्द ै आएका छन ् ।

हाल उनीहरूले १२ रोपनी जग्गामा तरकारी खेती गरिरहेका छन् । श्रेष्ठ दम्पति अभैm पनि तरकारी खेतीमा सक्रिय छन् । अहिले उनीहरूले साना किसान कृषि सहकारी संस्थाबाट रू. १ लाख ५० हजार कर्जा लिएका छन् । विगतमा सबै किसिमका तरकारी खते ी गर्न े गरके ा श्रष्े ठ दम्पतिल े अहिले काउली र गाले भडें ामात्र उत्पादन गर्द ै आएका छन् । ‘वर्षमा दुई÷दई सिजन काउली र गाले भडें ा खते ी गर्द ै आएका छा,ंै ’ श्रष्े ठल े भन े ।

सब ै किसिमका तरकारी उत्पादन गर्दा धेरै खर्च लाग्ने तर प्रतिफल कम पाइने भएकाले काउली र गाले भडें ा खते ीमात्र राजे के ो उनले बताए । उनीहरूले अहिले सो संस्थामा मासिक ५ सय रुपैयाँ बचत गर्द ै आएका छन ् । संस्थाबाट पहिलोपटक रू. ५ हजार कर्जा लिएर तरकारी खेती शुरू गरेका श्रेष्ठ दम्पति गाविसकै उदाहरण भएका े सस्ं थाका पब्र न्ध निदर्शे क अच्यतु सढे ाइर्लं े बताए । यी दम्पतिले छिमेकीलाई मेहनत र इमानदारीका साथ परिश्रम गरे सफल भइन्छ भन्ने पाठ सिकाएको उनको भनाइ छ ।

दम्पतिलाई संस्थाले विनाधितो रू. ५ लाखसम्म कर्जा प्रदान गरेको उनले जानकारी दिए । संस्थाकै सहयोगका कारण श्रष्े ठजस्ता लाखा ैं परिवारको आर्थिक स्थितिमा सुधार आएको नेपाल कृषि केन्द्रीय सहकारी सङ्घका अध्यक्ष खेमबहादुर पाठक बताउ“छन् ।