धादिङ न्युज आजबाट औपचारीक

710 पटक पढिएको

सम्पादक: Dhadingnews.com

Dhading News.comधादिङबेसी (धादिङ न्युज) धादिङ जिल्लाबाट शुरुवात गरिएको धादिङ न्युज डट कम अनलाइनको आज औपाचारिक शुभारम्भ हुंदैछ ।

नेकपा एमालेका नेता एवम पुर्व उपप्रधान तथा गृह मन्त्री केपी शर्मा ओलीले अनलाइनको औपचारिक शुभारम्भ गर्नुहुने नेवावती मिडिया प्रा।लि ले जनाएको छ । अनलाइनले धादिङ जिल्लाका खवरहरुलाई पहिलो प्राथमिकतामा राख्ने भएको छ ।