गल्छी गाउँपालिकामा तीन वटा सामुदायिक विद्यालयको कक्षा ८ को नतिजा शुन्य धादिङ आवि मुलावारीमा एक जना बिद्यार्थीले परीक्षा दिएकोमा ती पनि फेल
5894 पटक पढिएको
गल्छी ( धादिङ) १ बैशाख । गल्छी गाउँपालिकामा रहेको अधिकांश सामुदायिक विद्यालयको कक्षा ८ को नतिजा निराशाजनक देखिएको छ ।
यहाँका कुल १६ वटा विद्यालयबाट तीन सय ८५ विद्यार्थी कक्षा ८ को परीक्षामा सहभागी भएकोमा ५९.२२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षामा सहभागी तीन सय ८५ मध्ये दुई सय २८ विद्यार्थी उत्तीर्ण भएका छन् । पालिकाका तीन वटा सामुदायिक विद्यालयको कक्षा ८ को नतिजा शुन्य रहेको छ।
गाउँपालिकाले सार्वजानिक गरेको शैक्षिक शत्र २०८१ को गाउँपालिकास्तरीय आधारभूत शिक्षा कक्षा ८ को वार्षिक परीक्षाको नतिजा निराशाजनक देखिएको हो ।
अमन्तादेवी मावि ३२ मा १४,वागेश्वरी मावि ४९ मा २४,बालकुमारी आवि १६ मा ३,गोगनपानी आवि ८ मा ६, जनसेवा आवि १२ मा १२,जनकल्याण मावि ३९ मा २४ कल्लेरी मावि २६ मा ६,किराञ्चोक कार्कीडाँडा मावि २६ मा १२,रक्तबच्छला आवि १२ मा ४,सरस्वती मावि १८ मा १३,सक्सेस एकेडेमी ५२ मा ५२,राईजिङ भिजेल मावि ५९ मा ५० र जलकन्या आवि १६ मा ८ जना उत्तीर्ण भएका छन् ।
नतिजा अनुसार सामुदायिक तर्फ जनसेवा आवि र संस्थागत तर्फ सक्सेस एकेडेमीबाट शतप्रतिशत बिद्यार्थी उत्तीर्ण भएका छन् ।
पालिकाको वडा नम्बर- ६ मा रहेको अम्लेश्वर गुरुकुल,वडा नम्बर -३ मा रहेको धादिङ आधारभूत बिद्यालय र वडा नम्बर- ८ मा रहेको गोगनपानी माविको नतिजा शून्य रहेको छ ।
अम्लेश्वर गुरुकुलबाट ३ जना,धादिङ आधारभूत बाट १ जना र गोगनपानी माविबाट १५ जनाले कक्षा ८ को परीक्षा दिएको भएपनि यि तीन वटै विद्यालयबाट एक जना बिद्यार्थी पनि उत्तीर्ण हुन नसकेको प्रकाशित नतिजामा उल्लेख छ ।
गल्छी गाउँपालिकाको कक्षा ८ को वार्षिक परीक्षाको नतिजा बैशाख ३१ गते शुक्रवार प्रकाशित गरिएको थियो ।








http://terios2.ru/forums/index.php?autocom=gallery&req=si&img=4713
https://myteana.ru/forums/index.php?autocom=gallery&req=si&img=6782
ox6evq
http://wish-club.ru/forums/index.php?autocom=gallery&req=si&img=5293
https://vitz.ru/forums/index.php?autocom=gallery&req=si&img=4867
I every tjme spent my half aan hur too read this webpage’s articless oor eviews daaily along with a mug of coffee.
my site :: xnxx max
https://mazda-demio.ru/forums/index.php?autocom=gallery&req=si&img=6333