धादिङ जिल्लामा प्रगतिशिल लेखक संघ गठन

1138 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, २४ फागुन – धादिङ जिल्लामा प्रगतिशिल लेखक संघको प्रथम भेला विहिबार धादिङबेसीमा सम्पन्न भएको छ ।
प्रगतिशिल लेखक संघका केन्द्रीय उपाध्यक्ष खेम थपलियाको प्रमुख आतिथ्यमा भेला सपन्न भएको हो ।
भेलाले रमेश अधिकारकिो अध्यक्षतामा १७ सदस्सिय प्रगथिशिल लेखक संघ धादिङको जिल्ला कार्यसमितिको गठन गरेको छ । कार्यसमितिमा प्रगतिशिल लेखकहरु विष्णु कोइराला, गोविन्द्र बुढाथोकी, सिर्जना अर्याल, गीता अधिकारी, हरि सुनार लगायत जिल्ला कार्यसमितिका सदस्य रहनुभएको छ ।
–––