एमाले महाधिवेशनः आज बिहान ८ बजेदेखि मतदान
330 पटक पढिएको
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज बिहान ८ बजेदेखि मतदान हुने भएको छ। विद्युतीय मतदान मेसिनमा समस्या देखिएपछि मंगलबार स्थगित भएको मतदान आजका लागि पुनः तोकिएको हो।
मंगलबार दिनभर मतदानको प्रतीक्षामा बसेका प्रतिनिधिहरू राति ८ बजेपछि मतदान स्थगित भएपछि फर्किएका थिए। प्रतिनिधिहरू लाइनमा बसेकै अवस्थामा मतदान रोकिएको थियो।
केन्द्रीय निर्वाचन आयोगका अनुसार मतदानका लागि ८० वटा विद्युतीय मेसिन प्रयोग गरिँदैछ। थप १० वटा मेसिन ब्याकअपमा राखिएको छ भने ५ वटा मेसिन अभ्यासका लागि छुट्याइएको छ।
क्लस्टरअनुसार मतदान गर्नुपर्ने भएकाले एक प्रतिनिधिलाई मतदान गर्न २५ मिनेटभन्दा बढी समय लाग्ने अनुमान गरिएको छ। यसअनुसार २ हजार २६२ मतदाताले मतदान गर्न करिब ७ देखि ८ घण्टासम्म लाग्ने देखिएको छ।
महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि पदाधिकारीसहित ३०१ पदमा ६०३ उम्मेदवार प्रतिस्पर्धामा छन्।








Is luck55game where the party’s at? Someone hook me up with the real deal info, maybe here: luck55game
Alright folks, had a go on 123betvvip. Seems pretty solid, VIP treatment and all that jazz. Loads of different games so should find something you like. Take a look yourself: 123betvvip
Just signed up for gbgbet1. The registration process was super quick, which is always a plus in my book. Haven’t placed any bets yet, but the site looks promising. Give them a try: gbgbet1
https://shorturl.fm/yf8eH