बैतडी बस दुर्घटना अपडेट: मृतकको सङ्ख्या १३ पुग्यो, ३४ जना घाइते
241 पटक पढिएको
बैतडी ।बैतडीको पुर्चौंडी नगरपालिकामा भएको जन्ती बोकेको बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या १३ पुगेको छ। बिहीबार राति भएको उक्त भयानक दुर्घटनामा ८ जनाको घटनास्थलमै र अन्य ५ जनाको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
पुर्चौंडी नगरपालिका–७ भवनेबाट जन्ती लिएर बझाङतर्फ जाँदै गरेको सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस पुर्चौंडी–७ बडगाउँ मोडमा दुर्घटनामा परेको थियो। बैतडीका प्रहरी प्रमुख दीपककुमार रायका अनुसार दुर्घटनामा परी ज्यान गुमाउनेहरूमा बझाङ र बैतडीका नागरिक रहेका छन्।
यसैगरी, डडेल्धुरा अस्पतालमा उपचारका क्रममा बझाङ बित्थडचिर–७ का १७ वर्षीय विसनदत्त जोशी, २८ वर्षीय दीपकराज जोशी र ४६ वर्षीय किसनदत्त जोशीको मृत्यु भएको छ। साथै बझाङ केदारस्यु–७ का २७ वर्षीय केशवराज भट्ट र बैतडी पुर्चौंडी–७ का १५ वर्षीय सुशील जोशीको पनि उपचारकै क्रममा निधन भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा अन्य ३४ जना घाइते भएका छन्। घाइतेहरूको डडेल्धुरा, धनगढी र बझाङका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ। उक्त बसमा वर-वधु (बेहुला-बेहुली) सवार नभएका कारण उनीहरू सुरक्षित रहेका छन्।







Grabbed the vuaclubapk and been messing around. The games collection is solid. Had a bit of luck already haha! Seems like a fun app to add to your folder. Check it downloads here: vuaclubapk
Just browsing around on okebet4. The interface is pretty user-friendly. Lots of different betting events to choose from. Worth a shot if you’re hunting for new options! Check it out here: okebet4
Been on 123Vin recently. The site runs smoothly and they offer a pretty wide array of games. Take a peek at 123vin!
Promote our brand and get paid—enroll in our affiliate program!