रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित,धादिङबाट चार जना प्रदेश समितिमा
198 पटक पढिएको
यसअघि सभापति रहेका डा. अच्युत लामिछाने सहित तीन जना उम्मेदवारलाई पराजित गर्दै अर्याल निर्वाचित भएका हुन् ।
निर्वाचित अर्यालले ४१६ र डा. लामिछानेले ४१४ मत पाए ।
अर्याल निवर्तमान समितिमा प्रवक्ता थिए ।
सभापति पदमा अर्याल र लामिछाने सहित हरिबहादुर खत्री र कृष्णमान श्रेष्ठ पनि प्रतिस्पर्धामा थिए ।
रास्वपाको बागमती प्रदेश अधिवेशन जेठ २६ गते हेटौँडामा उद्घाटन भएको थियो । नेतृत्वमा सहमतिको प्रयास सफल नभएपछि निर्वाचन गरिएको थियो । निर्वाचन प्रक्रिया शनिबार काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट पार्टी प्यालेसमा भएको थियो ।
प्रदेश सदस्यहरू मा धादिङबाट कृष्णमान शाक्य, सागर गौली, विकास चेपाङ र सचिन अधिकारी निर्वाचित भएका छन् ।








The dynamics of internal party elections underscore the necessity of structured governance. Whether in politics or in highly regulated digital platforms, stable leadership requires robust, transparent systems-much like the compliance frameworks seen when managing secure transactions via a platform like jl29 link. This focus on procedural integrity is key to long-term stability.
The depth of strategy is key; remember that pattern recognition matters more than just luck when playing any game. For deeper dives into skill-based play, check out 7p771 ডাউনলোড apk. Gotta run!
https://shorturl.fm/Bevth
The statistical edge in these platforms is subtle; it’s about pattern recognition, not pure chance. Analyzing the distribution of outcomes is key. Check out dk game স্লট ডাউনলোড for more data points.
https://shorturl.fm/vHxLU