त्रिशूली नदीको बाढीले पहिरो झर्न थालेपछि सिद्धलेक-७ को वडा कार्यालय जोखिममा

84 पटक पढिएको

१४ भाद्र २०८३, आईतवार २२:१३ सम्पादक: धादिङ न्यूज

धादिङबेसी, १४ भाद्र । त्रिशूली नदीमा आएको भीषण बाढी र पहिरोका कारण सिद्धलेक गाउँपालिका वडा नं. ७ को पो वडा कार्यालय भवन उच्च जोखिममा परेको छ।

भदौ १४ गते आइतबारको बाढीले  वडा कार्यालय छेउको भाग पहिरो खस्दा  वडा कार्यालय नै भत्किने खतरा बढेकाे हो । वडा नं तापनि सडक मर्मतमा कुनै पनि निकायले प्रत्यक्ष चासो नदेखाएपछि आफू स्वयं सडक खुलाउन लाग्नु परेको वडाध्यक्ष गिरीले बताएका छन्। उक्त सडक मर्मतको कार्य ⁷ पनि जारी रहने उनले जानकारी दिए।

धादिङबेसीबाट कालुपाण्डे मार्ग हुँदै परेवाटार, पिपलटार, आदमटार र मासटार भएर काठमाडौँ जोड्ने वैकल्पिक बाटो निर्माणमा सरोकारवाला निकायले चासो नदेखाउनु दुःखद पक्ष रहेको उनले बताए। यस सडकको जिम्मा सडक विभागले लिएको भनिए पनि स्थानीय तहसँग आवश्यक समन्वय नगरेको उनको गुनासो छ।

फुर्केखोला लगायत पृथ्वी राजमार्ग जोड्ने ३ वटा पक्की पुल त्रिशूली नदीले बगाएपछि सदरमुकाम धादिङबेसीवासीलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एकमात्र सहज र अनुकूल माध्यम केउरेनी-मासटार जोड्ने पक्की पुल नै रहेको छ।

“विपत्ति परेको आज पाँचौँ दिन बितिसक्दा पनि बे सम्बन्धित निकायहरू र हामी जनप्रतिनिधिहरूकै ठूलो कमजोरी हो,” वडाध्यक्ष गिरीले भने, “हाल आंशिक रूपमा सडक सञ्चालनमा आए पनि यो भरपर्दो र पूर्ण छैन। सडक साँघुरो भएकाले दोहोरो सवारी साधन सञ्चालन सम्भव छैन, हाललाई यो केवल कामचलाउ मात्र हो।”

वडाध्यक्ष गिरीले अगाडि भने, “सडक विभाग धादिङले सडक स्तरोन्नतिका लागि गर्नुपर्ने सम्पूर्ण कार्यको जिम्मा लिएर द्रुत गतिमा काम सम्पन्न गरोस्, होइन भने सम्बन्धित वडालाई नै यसको जिम्मा दयोस्।”त्रिशुली नदीको बाढीले सिद्धलेक-७ को वडा कार्यालय जोखिममा, वैकल्पिक सडक स्तरोन्नति गर्न वडाध्यक्ष गिरीको माग


The focus on alternative routes highlights a critical lesson in systemic resilience. Whether physical infrastructure or digital services, redundancy planning is key. Over-reliance on a single path is a major risk. For reliable digital backups, consider options like ninong gaming slot download to ensure continuity.