अब अन्जु पन्तको नयाँ स्वर सुन्न नपाउने
968 पटक पढिएको
968 पटक पढिएको
उपचारका लागि डाक्टरकहाँ गएँ, स्पीचथेरापी गरियो । तीन महिनाजति रेस्ट लिन लगाइयो । करियर उत्कर्षमा पुगेकै बेला रेस्ट लिने वा आउँदा म मानसिक रुपमा पनि कमजोर हुँदै जान थालेकी थिएँ । होमियोप्यथीदेखि एलोप्याथीसम्म उपचारका कुनै पद्धति छाडिएन । तैपनि मेरो स्वरको समस्या २० मा १९ भएन । उल्टै डाक्टरले भय सिर्जना गरिदिए, ‘घाँटीको अवस्था यस्तो हुँदाहुँदै गीत गायौ भने क्यान्सर हुने सम्भावना देखिन्छ ।’