पूर्वसभासद् तामाङको संयोजकत्वमा नयाँ शक्ति धादिङको जिल्ला परिषद् घोषणा

640 पटक पढिएको

सम्पादक: Dhading News

imagesधादिङ, ८ फागुन । नयाँ शक्ति नेपाल, धादिङको अन्तरिम जिल्ला परिषद् गठन भएको छ । पूर्वसभासद वीरबहादुर तामाङको संयोजकत्वमा ४१ सदस्यीय अन्तरिम जिल्ला परिषद् शनिबार घोषणा भएको हो ।

तामाङ पहिलो संविधानसभामा एमाओवादीकातर्फबाट समानुपातिक सभासद् बनेका थिए ।

परिषद्ले पहिलो जिल्ला सम्मेलन आयोजक कमिटी निर्माण, दलको अन्तरिम राजनीतिक तथा सांगठनिक कामहरुको व्यवस्थापन, नयाँ शक्तिको पक्षमा जनपरिचालन र समकालीन राजनीतिक समस्या समाधानकालागि संवादको पहल गर्ने नयाँ शक्ति नेपाल, धादिङले शनिबार  जारी गरेको विज्ञप्तिमा जनाईएको छ ।

नयाँ शक्ति नेपाल, अन्तरिम जिल्ला परिषद् धादिङको नामावली
१ अशोक बस्नेत – नीलकण्ठ
२ उत्तम अधिकारी – बैरेनी
३ एलन तामाङ – नीलकण्ठ
४ करुण थापा – गोगनपानी
५. किरण धरेल – त्रिपुरेश्वर
६ कृष्ण लुईटेल – छत्रेदेउराली
७. कृष्णप्रसाद पोखरेल – नीलकण्ठ
८ केशवराज अधिकारी – मुरलीभञ्ज्याङ
९ गोपाल तिवारी – मैदी
१० गोविन्द बुढाथोकी – नीलकण्ठ
११ जवारीलाल पाठक – गजुरी
१२ टिकाराम तामा – दार्खा
१३ ठाकुर पुडासैनी
१४ ठिमबहादुर तामाङ – रि
१५ डा. अञ्जानसिंह कार्की – नीलकण्ठ
१६ ध्रुव दाहाल भुमेस्थान
१७ नवराज गौली – त्रिपुरेश्वर
१८ नवराज भण्डारी – आगिन्चोक
१९ प्रमोद पोखरेल – नीलकण्ठ
२० प्रल्हाद सिलवाल – सलाङ
२१ पुष्प अधिकारी – बैरेनी
२२ पूर्ण बहादुर तामाङ – रि
२३ बिनोद थपलिया – धुषा
२४ बिरेन तामाङ – नीलकण्ठ
२५ विष्णु सापकोटा – सल्यानकोट
२६ महेन्द्र तिमल्सिना
२७ महेन्द्र धमला – नीलकण्ठ
२८ राजु नेपाल – धुँवाकोट
२९ राम ढकाल – ज्यामरुङ
३० रामशरण सेञ्चुरी – कल्लेरी
३१ रामचन्द्र धमला – नीलकण्ठ
३२ राजेश प्रजापति – नीलकण्ठ
३३ राजकुमार उप्रेती – गजुरी
३४ रामप्रसाद रिजाल – भुमेस्थान
३५ रामहरि त्रिपाठी – बेनीघाट
३६ सिर्जना रिजाल – भुमेस्थान
३७ वीर ब. तामाङ – मार्पाक (संयोजक)
३८ सुकराम तामाङ – सेमजोङ
३९ सुजन सिटौला – सल्यानककोट
४० होम ढकाल – बसेरी
४१ हरि धरेल – सल्यानकोट