logo

प्रधानमन्त्री प्रचण्डको मासिक खाजा खर्च ८ लाख !

562 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

prachanda-1काठमाडौं । पत्याउनुहुन्छ ? मासिक ८० हजार तलब आर्जन गर्ने प्रधानमन्त्री प्रचण्डले एक महिनामा मात्रै  ७ लाख ३५ हजार ९ सय ५४ रुपैयाँको खाजा खाँदारहेछन । प्रधानमन्त्री कार्यलयमा खाजा वितरण गर्दै आएको बुद्धनारायण खाद्यान्न सप्लायर्स प्रालिले एक महिनाको अवधीमा उक्त रकम बुझेको छ ।

प्रधानमन्त्रीसँग सम्वन्धित बैठक र उनको सचिवालयसहितले एक महिनामा ७ लाख ३५ हजार ९ सय ५४ रुपैयाँको खाजा खाएको बिल सार्वजनिक भएको छ ।

एकजना अधिकृतस्तरको सरकारी कर्मचारीको मासिक तलब ३० हजार हुन्छ । वर्षभरीमा उसले जम्मा ३ लाख ६० हजारमात्र पाउँछ । भत्ता र अतिरिक्त अन्य स्रोतहरुबाट गरी ४ लाखसम्म वार्षिक आम्दानी गर्न सक्छ ।
उक्त पैसाबाट कम्तिमा ३ जनाको परिवारले लाउने, खाने, बस्ने, स्वास्थ्य उपचार र शिक्षामा लगानी गरेर भैपरि खर्चका लागि समेत बचाउन बाध्य हुन्छन् ।


slot deposit qris nexus slot mahjong slot
ninja slot olympus slot spaceman pragmatic