एनसेलबाट फेसबुक चलाउन अब नि:शुल्क

1142 पटक पढिएको

४ फाल्गुन २०७३, बुधबार ०४:३७ सम्पादक: धादिङ न्यूज

76_ncellएनसेलले फेसबुक चलाउन निशुल्क गरेको छ। फेसबुकसँगको सहकार्यमा मंगलबार राति १२ बजेदेखि निशुल्क व्यवस्थालाई लागू गरिने एनसेलले जनाएको छ।

फेसबुकबाट फोटो अपलोड गर्न, स्टाटस राख्न तथा लाइकमा निशुल्क गरिने भएको कम्पनीले जनाएको छ। च्याट गर्दा भने तोकिएको शुल्क कटौती हुने बताइएको छ। एनसेलले यस अघिनै आफ्नो नेटवर्कबाट टुईटर निशुल्क चलाउन मिल्ने व्यवस्था गरिसकेको छ ।