७४४ स्थानीय तहलाई १—१ करोड दिने सरकारको घोषणा

518 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

1049281728

काठमाडौं -सरकारले ७४४ स्थानीय तहलाई १—१ करोडका दरले बजेट दिने घोषणा गरेको छ ।

७४४ स्थानीय तह बनाउने निर्णय भइसकेको छ र केही दिनमा नै राजपत्रमा प्रकाशित गरेपछि उसले हालको स्थानीय निकायलाई विस्थापित गर्नेछ ।

मन्त्रिपरिषदको बुधबारको बैठकले स्थानीय तहको काम— कार्वाहीलाई अघि बढाउने कम्तिमा १—१ करोड बजेटको व्यवस्था गर्ने निर्णय गरेको हो अन्नपूर्ण टिभिमा खबर छ ।