सभामुखबाट आगजनी भएको संसद भवनको अनुगमन

257 पटक पढिएको

२ आश्विन २०८२, बिहीबार १९:५५ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । सभामुख देवराज घिमिरेले जेनजी आन्दोलनका क्रममा आगजनीले ध्वस्त भएको संसद भवनको अनुगमन गरेका छन् ।

सभामुख घिमिरेले विहिबार नयाँ बानेश्वरस्थित संसद भवन पुगेर ध्वस्त भएको संसद भवनको अनुगमन गरेका हुन् ।