स्वयंसेविका दिवस मनाइदै

621 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौं,२० मंसिर / आज विश्व स्वयंसेविका दिवस, नेपालमा पनि समाज सेवामा लागेको विभिन्न संघसंस्थाले विभिन्न कार्यक्रम गरेर यो दिवस मनाईंदैछ । “महिला स्वास्थ्य स्वयंसेविकाको सेवा, स्वस्थ समाजका लागि टेवा” भन्ने नाराका साथ यो दिवस मनाइर्दै छ । विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् १९८५ देखि अन्तर्राष्ट्रिय स्वयंसेविका  दिवस मनाउन लागिएको हो । नेपालमा करिव ५२ हजार महिला स्वस्थ्य स्वयंसेविकाहरु कार्यरत छन्।पछिल्लो समयमा स्वयंसेविकाहरुले आफ्नो सेवाको मूल्यांकन हुनुपर्ने माग गर्दै आएका छन् ।