चौविस जनाले गरे रक्तदान

636 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,२६ पुस ः धादिङ उद्योग वाणिज्य संघले आफ्नो २० औं साधारण सभाको अवसर पारेर शुक्रवार धादिङबेसीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
रक्तदाको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यले आंफैले रगत दिएर शुरु गरेका थिए । कार्यक्रममा २४ जनाले रगत दिएको नेपाल रेडक्रस सोसाईटी रक्त संचार केन्द्र धादिङबेसीले जनाएको छ ।