जहाज दुर्घटनामा कांग्रेस जुम्ला सभापति, पत्रकार, मेजरलगायत परे

647 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौ, फागुन ४ -पोखराबाट जुम्ला जाँदै गरेको नेपाल वायुसेवा निगमको जहाज दुर्घटनामा कांग्रेस जुम्ला सभापति मानव सेजवाल, नारी आवाजकी अध्यक्ष तथा पत्रकार गौरी कठायत, जुम्ला कृषि विकास बैँकका म्यानेजर राजेन्द्र देवकोटा, शिक्षक टेकबहादुर महतारा, जुम्ला बाहिनीका मेजर दीपक श्रेष्ठ, जुम्ला अस्पतालका प्रमुख विकल्प पोखरेल, एकजना डेनिस पर्यटकलगायत थिए।
दुर्घटनामा चालकदलका तीनसहित १८ परेका छन्।
सेतोपाटी