बर्ड फ्लू केएफसीको मासुबाट भित्रिएको बामदेब गौतमको दावी
काठमाडौ/ बर्ड फ्लुको सन्त्रासले किसानले दैनिक करोडको नोक्सानी ब्यहोरिरहेको बेला नेकपा एमालेका उपाध्यक्ष एवं अखिल नेपाल किसान महासंघका अध्यक्ष बामदेब गौतमले नेपालमा भारतबाट बर्ड फ्लू भित्रिएको दावी गर्नुभएको छ । महासंघले विहीबार रिपोर्टर्स क्लबमा गरेको पत्रकार सम्मेलनमा गौतमले तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईले भारतीय..