अनलाइन / पत्रपत्रिकाबाट

रोटरी क्लब धादिङको अध्यक्षमा गोविन्द बुढाथोकी

धादिङबेसी, - सामाजिक सेवामा समर्पित संस्था रोटरी क्लब धादिङको अध्यक्षमा गोविन्द बुढाथोकी चयन भएका छन् । मानवीय सेवाभाव सहित स्थापित अन्तर्राष्ट्रिय संस्थाको धादिङ च्याप्टरमा शुक्रबार सम्पन्न पदस्थापन कार्यक्रमबाट अध्यक्ष पद हस्तान्तरण गरिएको हो । प्याब्सन धादिङका अध्यक्ष, नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङका..

जानकारी भएर पनि कमले मात्रै प्रयोग गर्छन् परिवार नियोजनका साधन

काठमाडौं- परिवार नियोजनका बारेमा आम व्यक्तिलाई जानकारी छ तर प्रयोगदर भने न्यून नै रहेको पाइएको छ । परिवार नियोजनका सेवा सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको छ। प्रजनन स्वास्थ्य विधेयकले यसलाई आधारभूत स्वास्थ्य सेवाभित्र समेटेको छ। सन् २०१६ को स्वास्थ्य सर्वेक्षणअनुसार परिवार नियोजनका बारेमा ९० प्रतिशतभन्दा माथिलाई..

मलेसियामा विषाक्त रक्सी सेवनका कारण धादिङका विवश घले सहित ६ जना नेपालीको मृत्यु

धादिङ । मलेसियामा विषाक्त रक्सी सेवनका कारण १९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ जना नेपाली रहेको मलेसियास्थित नेपाली दुतावासले जनाएको छ । ती मध्ये एक जना धादिङका रहेका छन् । ज्यान गुमाउने ६ जना नेपालीको सनाखत भएको छ ।मलेसियाको क्वालाम्पुरस्थित नेपाली दुतावासका अनुसार ६ जना नेपालीको पहिचान भएको छ । मृत्यु हुनेहरुमा धादिङ गंगाजमुना..

पुनर्निर्माण लाभग्राही सूचीमा २ हजार ३ सय गुनासोकर्ता थप

काठमाडौं  २९, भदौ– राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कार्यकारी समितिको बैठकले पुनर्निर्माण लाभग्राही सूचीमा थप २ हजार ३ सय ४५ गुनासोकर्तालाई सूचीकृत गरेको छ। प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको अध्यक्षतामा शुक्रबार बिहान बसेको बैठकले भूकम्प अति प्रभावित १४ जिल्ला र प्रभावित १६ जिल्लाबाट २०७४ मंसिर मसान्तसम्म दर्ता भएका १३..

स्थानीय तहलाई कागजविहीन बनाइँदै

काठमाडौँ, -। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई कागजविहीन बनाउने काम शुरु गरेको छ । मन्त्रालयले ७५३ स्थानीय तह र ७७ जिल्ला समन्वय समितिलाई नै कागजविहीन बनाउनका लागि ‘अफिस अटोमेशन प्रणाली’ ल्याउन तयारी गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सहकार्यमा मन्त्रालयले उक्त प्रणाली ल्याउन..

पहिरोमा परेर लमजुङमा तीन जनाको मृत्यु, तीन बेपत्ता

लमजुङ-  लमजुङकाे मस्र्याङ्दी गाउँपालिका–३ खुदी पल्लोटारीमा आएको बाढी र पहिरोमा परि तीन जनाको मृत्यु भएको छ । पहिरोमा पुरिका एकै परिवारका ६० वर्षीया अभिरुपा थापा र १० वर्षीय सिरक थापालाई उद्धार गरेर उपचार गराउने क्रममा उनीहरूको मृत्यु भएको हो । यस्तै श्रीचौरका विष्णुकुमारी गुरूङको पनि मृत्यु भएको छ । वर्षाका कारण..

न्युयोर्कमा तामाङ समाज अमेरिकाको केन्द्रिय कार्यालयको उद्घाटन

न्यूयोर्क । प्रवाशी भूमिमा रहेको नेपाली समुदायले आफ्नो समुदाय र मुक्तिको निम्ति विभिन्न संघ/ संस्थाहरूको स्थापना गर्नु भए पनि अधिकांस संघ संस्थाको कार्यालयहरू अहिले सम्म पनि झोलामा मात्रै सिमित रहेको देखिन्छ । तर भर्खरै मात्र स्थापना भएको तामाङ समाज अमेरिकाको ८ सेप्टेम्बर २०१८ को दिन प्रमुख अतिथि नेपाली महाबाणिज्य दुताबासका..

आज हरितालिका तिज

 हिन्दू महिलाहरूले आइतबार हरितालिका तिज मनाउँदै छन् । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तिज पर्व हिन्दू नारीहरू देवादिदेव महादेवको पूजा आराधना गरी मनाउँने गर्छन् । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् भन्ने किंवदन्ती छ । तर पिता हिमालयले पार्वतीको..

बैदेशिक रोजगारलाई सुरक्षित बनाउन सामि परियोजना कोशे ढुङगा सावित

धादिङ,२६ भदौ : बैदेशिक रोजगारीलाई सुरक्षित,मर्यादित र भरपर्दो बनाउनको लागी सुरक्षित आप्रवासन सामि परियोजनाले महत्वपुर्ण भुमिका खेलेको धादिङका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयले बताउनु भएको छ । बैदेशिक रोजगारीमा पछिल्लो समय विभिन्न समस्याहरु देखीएको भन्दै उहाँले यसको सहि व्यावस्थापन गर्नको लागी स्थानीय निकायले महत्वपुर्ण..

यौनजन्य हिंसा नियन्त्रण गर्न हरेक स्कुलमा प्रहरी

धादिङ–महिला हिंसा र यौनजन्य अपराध न्युनिकरण गर्न नेपाल प्रहरीले एक महिने विद्यालय सचेतना कार्यक्रम आरम्भ गरेकोछ । सोमवार विहान सदरमुकाम स्थित नीलकण्ठ माध्यमिक विद्यालय वाट औपचारिक रुपमा ‘स्कुल–स्कुलमा प्रहरी’ कार्यक्रमको आरम्भ गर्दै जिल्ला प्रहरी प्रमुख डम्वरवहादुर विकले ‘ महिलाहिंसा र यौनजन्य अपराध नियन्त्रण गर्न कानुन मा कडाई..

कर्मचारी समायोजन गर्न स्थानीय तहबाट कर्मचारीको विवरण माग

काठमाडौँ: सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन गर्नका लागि स्थानीय तहका स्थायी कर्मचारीको विवरण माग गरेको छ । मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्नका लागि सबै स्थानीय तहको स्थायी कर्मचारीको विवरण पाँच दिनभित्रमा उपलब्ध गराउन निर्देशन दिइएको बताउनुभयो..

आज कुशे औँशी अर्थात् बुबाको मुख हेर्ने दिन

काठमाडौँ,- भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व आज वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् ।शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन..

हेलिकप्टर दुर्घटनामा १ विदेशीसहित ६ जनाको मृत्यु-घाइतेलार्इ ११ घण्टापछि काठमाडाैँ पु¥याईयो

धादिङ, २३ भदौ  ।अल्टिच्यूड एयरको हेलिकप्टर दुर्घटनामा बाँच्न सफल एक यात्रुको मेडिसिटी अस्पतालका चिकित्सकले थप उपचारका लागि ११ घण्टापछि काठामाडौं ल्याएका छन् । घाइते अवस्थामा रहेकी आनी डोल्माको घटनास्थल नजिकै उपचार सुरु गरिएको थियो। थप उपाचरका लागि काठमाडौं लगिएको हो । दुर्घटना स्थलबाट डोकोमा वोेकेर घाईते आनीलाई उद्धारमा गएको..

नुवाकोटमा अल्टिच्युडको हेलिकप्टर दुर्घटना-दुर्घटनास्थलमा पाँच जनाको शव भेटियो,एकको जिवितै उद्धार

धादिङ, २३ भदौ - गोरखाबाट काठमाडौं आउने क्रममा सम्पर्कविहीन भएको अल्टिच्युड एयरको हेलिकोप्टर नुवाकोटमा दुर्घटना भएको नुवाकोटका प्रहरीका प्रमुख एसपि बसन्त कुँबरले पुष्टि गरेका छन । नुवाकोट जिल्लाको मेघाङ गाउँपालिका १ बर्सुङचेतको मैलुङपाखाको जंगलमा दुर्घटनाग्रस्त अवस्थामा हेलिकप्टर भेटिएको कुँवरले वताएका छन् । गोरखाको सामागाउँबाट..

दुर्घटनास्थलबाट घाइतेलाई डोकोमा बोकेर ल्याईदै

धादिङ, २३ भदौ, :  गोरखाको सामागाउँबाट काठमाडौंका लागि उडेको अल्टिच्यूड एयरको हेलिकप्टर नुवाकोट जिल्लाको मेघाङ गाउँपालिका १ बर्सुङचेतको मैलुङपाखाको जंगलमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ भने दुर्घटनास्थलबाट एक जनाको जिवितै उद्धार गरिएको छ भने  पाँच जनाको शव भेटिएको छ । एक जना भने हराईरहेका छन । नुवाकोट प्रहरी प्रमुख एसपी बसन्त..

समाचार

सबै

विप्लव नेकपाको धादिङ सेक्रेटरी बुद्ध गुरुङ पक्राउ

धादिङ, ३१ भदौ - नेत्र विक्रम चन्द नेत्तृत्वको नेकपाका धादिङ जिल्ला सेक्रेटरी बुद्ध गुरुङ घले मंगलबार विहान पक्राउ परेका छन् । धादिङको नौविसे हुंदै काठमाण्डौं जाँदै गर्दा प्रहरीले गुरुङलाई धुनिबेसी.....

झाँक्रीले पेट प्वाल पारिदिएको मगरको मृत्यु

धादिङ,३१ भदौ - जण्डिसको उपचार गराईदिने भन्दै झाँक्रीले व्लेडले पेट चिरेर थला पारिदिएका विरामीको उपचारका क्रममा.....

दुई लाख बढीको कारोवारमा चेक काट्नु नपर्ने

काठमाडौं । तपाईंले चेकमार्फत कारोवार गर्दै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अब तपाईंले चेक नकाटे पनि हुने भएको छ ।.....

अख्तियारमा धादिङका धेरै उजुरी

- केशव अधिकारी धादिङ,२९ भदौ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धादिङका स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई.....

बढ्यो सामाजिक सुरक्षा भत्ता

काठमाडौं । सरकारले बृद्ध भत्ता बढाएको छ । बढेको भत्ता अव कार्यान्वयनमा समेत आएको छ । सरकारले चालु आर्थिक वर्ष.....

Categories