logo-768x225

राष्ट्रिय खेलमा भयो झेल-डण्डि बियो हरायो, भलिबल उदायो

281 पटक पढिएको

प्रकाशित मिति: १० जेष्ठ २०७४, बुधबार १४:०९

सम्पादक: Dhading News

ed5642e0292995fca217545d4d403083_XLकाठमाण्डौ,- सरकारले भलिबललाई नेपालको राष्ट्रिय खेलको मान्यता दिएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भलिबललाई राष्ट्रिय खेलको रुपमा मान्यता प्रदान गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले बताए ।

डन्डिबियोलाई नेपालको राष्ट्रिय खेल मानिँदै आएको परिप्रेक्षमा सरकारले भने भलिबल खेललाई राष्ट्रिय खेलको मान्यता दिएको हो ।

कुन खेललाई राष्ट्रिय खेल बनाउने भन्ने बारे रायसुझाव पेश गर्न सम्बन्धित निकायहरुलाई युवा तथा खेलकुद मन्त्रालयले ३ वर्षअघि देखि नै आग्रह गर्दै आएको थियो । सबै निकायहरुको राय सुझावका अधारमा भलिबल खेललाई राष्ट्रिय खेलको मान्यता दिने निर्णय गरेको उनले बताए ।

भलिबलभन्दा फुटबल र क्रिकेटको लोकप्रियता बढीरहेको सन्दर्भमा सरकारले गरेको यस किसिमको निर्णयले आम खेल जगतमा सरकारको आलोचनासमेत देखिएको छ ।


१० जेष्ठ २०७४, बुधबार १४:०९ मा प्रकाशित

Dhading Galaudi mahotsav 2073

समाचार

सबै

पृथ्वीराजमार्गमा भेटिएको बम निष्क्रिय

धादिङ, ५ मंसिर  :धादिङको निर्वाचन क्षेत्र नमबर १ मा पर्ने गजुरी गाउँपालिका वडा नं २ बिहानीपम्प नजिकै पृथ्वीराजमार्गमा मंगलबार दिउँसोे सकेट बम भेटिएको छ । सडकको कुनामा फलामको सकेट दुवै तिर वन्द गरेर.....

धादिङमा चुनाव तयारी यसरी हुंदैछ [फोटोफिचर]

मंसिर ५, २०७४-मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेशसभा चुनावको तयारी पूरा भएको छ । चुनावका लागि.....

सडक दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा कार्यक्रम

सडक दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा आइतबार काठमाडौको माइतीघरमा र्याली , मैनबत्ती प्रज्वलन.....

निर्वाचनका लागि मतदान केन्द्रमा कम्तीमा नौ जना कर्मचारी

काठमाडौं-निर्वाचन आयोगले एक मतदान केन्द्रमा कम्तीमा नौ जना कर्मचारी खटाउने तयारी गरेको छ । आयोगले मतदाता.....

प्रकाश दाहालको पार्थिव शरीरलार्इ अन्तिम बिदाई (हेर्नुहोस् फोटोफिचर)

काठमाडौँ, मंसिर ३ । आकस्मिक हृदयघातका कारण निधन भएका माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा अध्यक्ष पुष्पकमल.....

netrawati 3x2 = 20pcs

dashai-shub-kamana