राष्ट्रपतिद्धारा प्रधानमन्त्रीको राजीनामा स्वीकृत

681 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

18685459_381195408941937_1162296196_n-768x511काठमाडौं ।बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको राजीनामा राष्ट्रपति विद्या भण्डारीले स्वीकृत गर्नुभएको छ ।
प्रचण्डले देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरी राष्ट्रपतिलाई भेटेर राजीनामा बुझाएका थिए । राजीनामा स्वीकृत गर्दै राष्ट्रपति भण्डारीले अर्को प्रधानमन्त्री चयन नहँदासम्म कार्य सञ्चालन गर्न आग्रह गर्नु भएको छ ।