जेठ ११ गते आइतबार सार्वजनिक विदा

77 पटक पढिएको

प्रकाशित मिति: ९ जेष्ठ २०७७, शुक्रबार २१:४८

सम्पादक: धादिङ न्यूज

काठमाडौं । सरकाले जेठ ११ गते आइतबारको दिन सार्वजनिक बिदा दिने भएको छ । शुक्रबार बसेको मन्त्रीपरिषद बैठकले आईतबार सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

शुक्रबार बसेको बैठकले संविधान संशोधन गरि नेपालको राजपत्रमा नेपालको अध्यावधिक नक्सा जारी गर्ने निर्णय गरेसँगै मुश्लिम समुदायको पर्व ईद  परेको हुँदा सार्वजनिक विदा दिने गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालय शुक्रबार सूचना जारी गर्दै जेठ ११ गते आईतबार उक्त पर्व पर्ने भएकोले विदा दिने निर्णय गरेको जनाएको छ ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

९ जेष्ठ २०७७, शुक्रबार २१:४८ मा प्रकाशित

समाचार

सबै

रोकिराखेको ट्रकमा हायस ठोक्किंदा १२ जनाको ज्यान गयो

  बाँके जिल्लाको ठुरिया जंगल स्थित प्रूर्व पश्चिम राजमार्गमा मध्यराति भएको सवारी दुर्घटनामा परि १२ जनाको ज्यान गएको छ । २१ जना घाइते भएका छन् । भारतबाट फर्केका मानिसहरुलाई लिएर नेपालगञ्जबाट दाङ तर्फ.....

कोरोनाबाट विश्वभर १२८ नेपालीको मृत्यु

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिवार (३० मे २०२०) साँझसम्म नेपाल बाहिर.....

सुकौराको विकासको लागि के गर्ने ?

मेरो सुकौरा आर्थिक वर्ष २०७७÷७८ को लागि त्रिपुरासुन्दरी गाउँपालिकाले समानीकरण अनुदानमाफर्त १३ करोड ८ लाख,.....

धादिङका स्थानीय तहले ४ अर्ब ३७ करोड बढी बजेट अनुदान पाउने

धादिङ- संघीय सरकारबाट धादिङका १३ स्थानीय तहले ४ अर्ब ३७ करोड बढी बजेट अनुदान पाउने भएको छ । आर्थिक वर्ष २०७७/७८ का.....

भारतबाट नेपाली ल्याउन २० नाका खोलिंदै

काठमाण्डौ । कोरोना संक्रमणले महामारीको रुप लिन थालेपछि वन्द हुन पुगेको नेपाल भारत सिमा नाका खुकुलो पारेर.....

Categories