युवाहरुको सवालका सन्दर्भमा युवा अन्तर संवाद कार्यक्रम सम्पन्न

215 पटक पढिएको

प्रकाशित मिति: ५ आश्विन २०७७, सोमबार २१:२२

सम्पादक: Dhading News

५ असोज, महादेववेशी,
४१ औं सामाजिक सेवा दिवसको अवसरमा थाक्रे गाउँपालिका, महादेववेशीमा सामाजिक क्षेत्र, राष्ट्रिय गौरव आजको प्राथमिकता सम्वृद्धि र सुखको लागि सामाजिक रुपान्तरण र उद्यामशिलता भन्ने नाराका साथ युवाहरु मार्फत नागरिक समाजका अभियान्ताहरु बिच विकासका सवालहरुमा अन्तर संवाद कार्यक्रम आज सम्पन्न भएको छ ।
संस्थागत विकास सञ्जाल र सिर्डस नेपालको साझेदारीमा सञ्चालित युवा र शान्ति कार्यक्रम अन्तर्गत थाक्रे गाउँपालिका भित्रका युवाहरुको छलफल बाटआएका सबालहरु माथी नागरिक अगुवाहरु विच अन्तर संवाद गरिएको थियो । थाक्रेमा गठित युवा परिषद थाक्रे लगाएत विभिन्न वडाहरुबाट प्रतिनिधिमुलक उपस्थित रहेको कार्यक्रममा युवाहरुबाट सरकार तथा स्थानिय निकायद्धारा युवाहरु लक्षित कार्यक्रमहरुको जनाकारी त्यसको कार्यान्वयन र कार्यक्रमको प्रभावकारीता, युवाहरुको समस्या का साथै स्थानिय स्तरमाहुने विकास प्रकृयामा युवाहरुको परिचालन जस्ता विषयमा सवालहरु किटान गरिएको थिाये । कार्यक्रममा उठेका सबालहरु माथी आगामी दिनमा युवाहरुको साथमा स्थानिय निकाय, जनप्रतिनिधी तथा सरोकारवालाहरु विच छलफल तथा कार्यान्वयन लागी अन्तकृया गर्ने कार्यक्रमको लक्ष्य रहेको सिड्स नेपालका कार्यकारी निर्देशक गोकर्ण रुपाखेतीले जानकारी दिनुभयो ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

५ आश्विन २०७७, सोमबार २१:२२ मा प्रकाशित

धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो । आम नागरिकलाई सूचना, समाचार, विचार, विश्लेषण र विविध विषयमा सुसूचित गर्ने ध्येयका साथ संचालनमा रहेको धादिङ न्यूज डट कम निस्पक्ष सूचना र संचारको संवाहक हो । हामी स्वतन्त्र छौं, हामी कुनै पनि राजनीतिक. सामाजिक तथा अन्य किसिमका पूर्वाग्रहबाट अलग छौं । तपाईंको सूचना र संचारको हकको लागि समाजका विकृति र विसंगतिहरू बिरुद्ध हामी निरन्तर कलम चलाइरहनेछौँ । हामीलाई सूचना जानकारी उपलब्ध गराएर हाम्रो यस अभियानमा तपाईंले पनि साथ् दिन सक्नुहुनेछ ।  धादिङ जिल्लाको सूचना, समाचार, विचार र मनोरञ्जन छिटो छरितो रूपमा विश्वभर पुर्याउनु हाम्रो मुख्य उद्देश्य रहेको छ । ‘धादिङ न्यूज’ यहाँहरू सबैको डिजिटल पत्रिका हो ।व्यवसायको लागि विज्ञापन लगानी हो,धादिङ न्यूज डट कम मा कुनै पनि विज्ञापन वा सन्देश संप्रेषण गर्न  चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।

 

 

समाचार

सबै

‘आसपाल्ड’ प्रविधिबाट सदरमुकाम भित्र कालोपत्रे शुरु

धादिङ : धादिङको सदरमुकाम धादिङबेसीको बजार क्षेत्रभित्रको सडकमा कालोपत्रे शुरु भएको छ। डिभिजन सडक कार्यालय भरतपुर चितवनको वार्षिक कार्यक्रमअन्‍तर्गत सदरमुकामभित्रको ७ किलोमिटर सडक रु ५ करोड को लागतमा.....

सिम्लेमा बस आगलागी

  [caption id="attachment_40725" align="alignright" width="440"] FILE PHOTO[/caption] धादिङ,२६ असोज - पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका १.....

थाक्रेमा दुर्घटना, एक जनाको मृत्यु

धादिङ ,२४ असोज । धादिङ थाक्रे ९ किलोमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ट्रिफर र बस आपसमा ठोकिँदा एक.....

राधेलाई १० दिन हिरासतमा राख्न प्रशासनको अनुमति

  धादिङ २३ असोज- राधे उपनामले चिनिने राधाकृष्ण भण्डारीलाई शान्ति सुरक्षा भंग गर्न खोजेको सम्बन्धी कसुरमा.....

जनप्रतिनिधिलाई धम्क्याएको आरोपमा ‘राधे’ पक्राउ

धादिङ, २३ असोज - जनप्रतिनिधिलाई धम्की दिएको आरोपमा  नेपाल तरुण दल धादिङका उपाध्यक्ष समेत रहेका राधाकृष्ण भण्डारी.....

Categories