
तीन देशका १६ आरोहीको संयुक्त टोली धादिङको पाल्दोर हिमाल चढ्दै
धादिङ, । एसियाको उच्च पर्वतीय क्षेत्रमा कार्यरत संस्थाहरुको छाता संस्था (यूएएए) को २५औं स्थापना दिवसको अवसरमा तीन देशका आरोहीहरूको संयुक्त टोलीले नेपालको धादिङ रुबीभ्याली गाउँपालिका स्थित पाल्दोर हिमालको आरोहण गर्ने भएको छ ।धादिङ जिल्लाको पर्यटन विकासका लागि गणेश हिमाल छेउमा रहेको पाविल पाल्दोर (पाविल) हिमालको आरोहण गर्ने भएका हुन..