बिकास /परिवर्तन

भारतीय दुतावासद्धारा मैदी हेल्थ पोष्टलाई एम्बुलेन्स

धादिङ- नेपालस्थित् भारतीय दुतावासद्धारा धादिङको मैदी हेल्थ पोष्टलाई एम्बुलेन्स प्रदान गरिएको छ। भारतको ६८ औं गणतन्त्र दिवसका अवसरमा  विहान नेपालस्थित् भारतीय दुवावासमा आयोजित कार्यक्रमकावीचमा नेपालको विकासको यात्रामा भारत सरकारको सहयोगको प्रतिबद्धतासहित भारत सरकारद्वारा नेपालका विभिन्न जिल्लाका अस्पतालहरु, नाफा नकमाउने..

पुनर्निर्माणमा गैससको मनपरी,धादिङका ६ स्वास्थ्य चौकी भवन मापदण्ड विपरित

काठमाडौं- भूकम्प प्रभावित ७ जिल्लामा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (एनजिओ/आइएनजिओ) ले निर्माण गरेका स्वास्थ्य संस्थाका भवन मापदण्डविपरीत रहेको पाइएको छ। स्वास्थ्य मन्त्रालयको अनुगमनका क्रममा स्वास्थ्य संस्था निर्माणको जिम्मा लिएका १० राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले प्राविधिक जाँच नगरी..

गर्भवती भएको जानकारी पहिले महिला स्वयम्सेविकालाई

नुवाकोट । जनचेतना र व्यवहारमा परिवर्तन गर्न सकिएमात्र सुत्केरी हुन नसकेर गर्भवती आमा र सङ्क्रमणबाट नवजात शिशुलाई अकालमा मृत्युको मुखबाट जोगाउन सकिने रहेछ भन्ने उदाहरण यहाँका वलामी र दर्जी (नेपाली) समुदायले पुष्टि गरेका छन् । सुत्केरी हुन स्वास्थ्य संस्थामा अथवा दक्ष स्वास्थ्यकर्मीबाट नै गराउनुपर्छ र विशेष गरी पाँचवर्ष मुनिका..

सेना–प्रहरीको अस्पतालमा सर्वसाधारणले उपचार गर्न पाउने

सेना, प्रहरी तथा उनीहरूका परिवारका सदस्यले मात्रै उपचार गर्दै आएका अस्पतालमा सर्वसाधारणको पहुँच नभएकाले ती अस्पतालले सबैका लागि सेवा गर्नुपर्ने मन्त्रालयले जनाएको छ। मन्त्रालयको पहलमा १५ माघदेखि सर्वसाधारणले पनि उपचार सेवा पाउने व्यवस्था मिलाइएको हो। अब सर्वसाधारणका लागि दिउँसो १ देखि ४ बजेसम्म ओपीडी सेवा सञ्चालन हुनेछ। ती..

बच्चा पाउने उपयुक्त उमेर २० देखि ३० बर्ष

स्वस्थ बच्चा जन्माउनका लागि सबैभन्दा उपयुक्त उमेर भनेको २० देखि ३० वर्षसम्मको उमेर हो । त्यसपछि क्रमशः उमेर बढ्दै जाँदा जोखिम पनि बढ्दै जान्छ ।स्वास्थ्य अवस्थाका आधारमा ३५ वर्षसम्मका महिलाले राम्रोसँग बच्चा पाउन सक्छन् । त्यस्तै २० वर्षभन्दा कम उमेरका महिलाले पनि बच्चा पाउँदा जोखिम हुन्छ । महिलाको उमेर १९ वर्षभन्दा कम छ भने सन्तान..

धादिङ लगायतका जिल्लामा ६० प्रतिशत घरैमा सुत्केरी, घटेन मातृशिशु मृत्युदर

धादिङ : घरमै सुत्केरी हुने समस्याका कारण अझै पनि मातृशिशु मृत्युदरमा कमी आउन सकेको छैन । धादिङ, भोजपुर र सिन्धुपाल्चोकमा मातृ, नवजातशिशु, तथा एक वर्षमुनिका बच्चाको मृत्युदर र त्यसका कारणका बारेमा गरिएको अध्ययनमा शिशु जन्मँदा सास फेर्न कठिनाइ २४ दशमलव ९५, सङ्क्रमण २२ दशमलव २५, निमोनिया १० दशमलव ३५ र कमतौल ४ दशमलव ५५ प्रतिशत मृत्यु हुने..

७१ प्रतिशत किशोर कुपोषित : सर्वेक्षण

मंसिर १३, २०७३- मुलुकका ७१ प्रतिशत किशोर र ५९ प्रतिशत किशोरी कुपोषित रहेको एक सर्वेक्षणले देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको सर्वेक्षणले हिमाल र पहाडभन्दा कुपोषणको जोखिम तराईमा बढी रहेको पनि देखाएको छ । परिषदले हिमाल, पहाड र तराईका १३ जिल्लाका किशोर–किशोरीमा ‘किशोरावस्थाको पोषण सर्वेक्षण, किशोरकिशोरीको पोषण..

दुइ गिलास पानीले घटाउन सकिन्छ वजन

दुइ चार किलो वजन कम गर्नका लागि डाइट मात्रैले पुग्दैन यसको लागि थोरै प्रयास पनि जरुरि हुन्छ। तपाई आफ्नो वजन कम गराउन चाहनुहुन्छ भने तपाइको लागि सबैभन्दा सस्तो सजिलो उपाय बन्न सक्छ केवल दुइ गिलास पानी। जान्नुहोस कसरि घटाउन सकिन्छ दुइ गिलास पानीले वजन। स्वास्थ्य देखि सौन्दर्य सबैको लागि गुणकारी मानिने पानी हरेक सजिवका लागि अत्यावश्यक..

बिवाह अघि गर्भ रहिहाले कसरी त्यसको समाधान गर्ने?

म २२ वर्षीया अविवाहित युवती हुँ। केही दिनअघि एक जना केटासाथीसँग मेरो यौनसम्पर्क भयो। जब ऊसँग सम्पर्क भयो त्यो दिनदेखि मेरो तल्लो पेट एकदम दुखिरहेको छ। यस्तो किन भएको होला ? हामीले कुनै साधन पनि प्रयोग गरेका थिएनौं। उक्त दिन मेरो महिनावारी भएको ११ दिन भएको थियो। यसबाट कतै गर्भ रहने त होइन ? कस्तो बेलाको सम्पर्कले गर्भ रहन्छ ? गर्भ रहिहाले..

चितवनमा डेंगुको महामारी, ८ सय २ घर डेंगु पोजेटिभ-छिमेकी जिल्लामा पनि उत्तिकै त्रास

धादिङ-पछिल्लो समय निकै ठुलो समस्याको रुपमा देखापरेको डेंगु रोग धादिङ जिल्लाको छिमेकी जिल्ला चितवनमा महामारीको रुपमा देखिएपछि छिमेकका जिल्लामा पनि यस्को संक्रमण सर्न सक्ने तर्फ स्वास्थ्यकर्मीहरुले चिन्ता व्यक्त गरेका छन । चितवन जिल्लाको छिमेकमा धादिङ, मकवानपुर,पर्सा, नवलपरासी,तनहुं र गोरखा जिल्ला पर्दछन ।  चितवनको भरतपुर र..

साहस परियोजनाको द्धैमाशिक समिक्षा सम्पन्न

धादिङ जिल्लामा भुकम्प पश्चात स्वास्थ्य सस्थाहरु को नियमितता चुनौति पूर्ण वन्दै गएको परिवेशमा यूनिसेफ, नेपालको आर्थिक सहयोग एबं नेपाल जनस्वास्थ्य प्रतिष्ठान संगको सहकार्यमा चन्द्र ज्योती एकिकृत ग्रामिण विकास समाजको संयोजनामा धादिङ जिल्लाको ७ गा.बि.स आगिन्चोक, सल्यानटार, त्रिपूरेश्वर, ज्यमरुङ,चैनपूर, खरी, नलाङ, गोरखा जिल्लाको ११..

कस्ता युवतीहरु छिट्टै यौन सम्बन्ध राख्न तयार हुन्छन् ?

एजेन्सी । प्रायः युवतीहरुमा यौन चाहना भएपनि पुरुषहरु जसरी उनीहरु यौनसम्पर्कका लागि चाडै तयार हुदैनन् । तर नेट चैटिंग पछि भेट्ने हरु भरसक त्यसै दिनमा सेक्स गर्छन । यो अनुपात दैनिक भेट्ने हरुमा धेरै समय लाग्ने गर्छ र सेक्स को लागि त बर्षौ कुर्नुपर्ने हुन्छ । हाल सालै एउटा फिटनेस पत्रिका द्वारा गरिएको सर्वे मा विभिन्न सोशल नेटवर्किंग..

पातलि युवतीसँग यौन सम्पर्क राख्दा किन वढी आनन्द आउँछ ?

अहिले मानिसहरू धेरै भन्दा धेरै यौन सन्तुष्टि कसरी पाउन सकिन्छ भन्ने कुराको चासो राख्ने गर्छन्। कतिले त यौन सन्तुष्टि पाउने नाममा लिंगको आकार बढाउनुपर्छ भन्ने ठान्छन्। सञ्चारमाध्यममा गरिने यौन स्वास्थ्यसम्बन्धी विज्ञापनको आधारमा लिंगको आकार बढाउन औषधि समेत प्रयोग गर्छन्। लिंगको आकार ठूलो हुँदैमा यौन सन्तुष्टि मिल्ने कुरा गलत भएको..

सेक्सका लागि महिलाहरूलार्इ यसरी राजी  बनाउनुहाेस् 

 यौन सम्पर्क राख्नु अघि ध्यान दिनु पर्ने कुराहरुमा सम्भोग सुरु गर्नु अघि यौन उत्तेजना वढाउन गरिने विभिन्न यौन क्रियाकलाप प्राक्कक्रिडा (फोर प्ले) गर्ने गर्नु पर्छ। यौन क्रियाकलापलाई सुमधुर वनाउन गरिने कुनैपनि पूर्व क्रियाकलाप जस्तै रमाइलो वातावरणमा गरिने भोजन, प्रेमवार्ता, शृंगारयुक्त ठट्टालाई पनि प्राक्कक्रिडा भनिन्छ। तर..

मासु खाँदा सावधान !

दसैँको रौनक घरसम्म आइपुगेको छ। दसैँका लागि घरजाने क्रम सुरु भएको छ। रातो टीका र जमराको पर्वको रुपमा चिनिने दसैँमा खानपानको पनि उत्तिकै महत्व छ दसैँ भन्नेबित्तिकै मासुको कुरा पनि आइहाल्छ। दसैँमा पेटभरि मासु नखाए कहिले खाने भन्नेहरु धेरै छन्। तर दसैँमा मासु र अन्य खानेकुरा खाँदा बिरामी मात्र होइन स्वस्थ मानिस पनि बिरामी बन्ने अत्यधिक..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad