धादिङ न्यूज बिशेष

धादिङ त्रिपुरासुन्दरीका पिटर थापालाई बेलायतको सर्वोत्कृष्ट सैनिक अवार्ड

बेलायतको प्रतिष्ठित स्याण्डहष्र्ट सैनिक महाविद्यालयमा यो वर्षको कोर्समा सर्वोत्कृष्ट बनेर नेपाली सेनाका अधिकृत पिटर थापाले इतिहास रचेका छन् । थापाले यस बर्षको कोर्समा टप गर्दै बेलायती सेनाको अन्तर्राष्ट्रिय तरबार (स्वर्ड) हात पारेका हुन । यो बेलायती सेनाको संसार प्रसिद्ध शाही सैनिक महाविद्यालयको सर्वोत्कृष्ट पुरस्कार हो ।..

पढ्न चाहने चेपाङ किशोरीका लागि गजुरीमा छात्रावास बनाईदै

केशव अधिकारी गजुरी (धादिङ ) -  धादिङको गजुरी गाउँपालिका–१ हाँगेटारमा चेपाङ किशोरीहरुका लागि सुविधा सम्पन्न छात्रावास निर्माण गरिने भएको छ। सिमान्तकृत समुदयायमा सूचीकृत चेपाङ समुदायमा विद्यालय जाने छात्राको संख्या निकै कम रहेको छ। गरिबी, अशिक्षा र अन्धविश्वासका कारण चेपाङ समुदायमा अहिले पनि बालविवाह प्रथा कायमै रहेको छ। आर्थिक..

सामाजिक सेवा दिवशको अवशरमा खुला वक्तृत्वकला प्रतियोगिता सम्पन्न

  महादेववेंशी, ६ असोज सामाजिक क्षेत्रमा राष्ट्रिय गौरब आजको आवश्यकता, सम्वृद्धि र सुखको लागि सामाजिक रुपान्तरण भन्ने नाराका साथ आज ४१ औं सामाजिक सेवा दिवशको अवसरमा युवाहरुको लागी थाक्रे गाउँपालिकामा पालिकास्तरीय खुला वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । संस्थागत विकास सञ्जाल र सिडर््स नेपालको सहयोग थाक्रे युवा परिषदको..

युवाहरुको सवालका सन्दर्भमा युवा अन्तर संवाद कार्यक्रम सम्पन्न

५ असोज, महादेववेशी, ४१ औं सामाजिक सेवा दिवसको अवसरमा थाक्रे गाउँपालिका, महादेववेशीमा सामाजिक क्षेत्र, राष्ट्रिय गौरव आजको प्राथमिकता सम्वृद्धि र सुखको लागि सामाजिक रुपान्तरण र उद्यामशिलता भन्ने नाराका साथ युवाहरु मार्फत नागरिक समाजका अभियान्ताहरु बिच विकासका सवालहरुमा अन्तर संवाद कार्यक्रम आज सम्पन्न भएको छ । संस्थागत विकास सञ्जाल..

आइपिएल मा आज सन्दिपको टिम दिल्ली क्यापिटलले र किङ्गस ११ पञ्जावको सामना गर्ने

दुवइ, ४–असोज, हिजो वेलुका बाट शुरुभएको विश्वकै सवैभन्दा चर्चित र ठुलो क्रिकेट लिग प्रतियोगीता इन्डियन प्रिमियर लिग टि २० मा आज दोश्रो दिन नेपाली उत्कृष्ट बलर सन्दिप लामिछाने को टिम दिल्ली क्यापिटल ले किङस ११ पञ्जावको सामना गर्नेछ । आज वेलुकी ७ ः ४५ बजे नेपाली समय अनुसार शुरुहुने आजको खेलमा नेपाली बलर सन्दिप लामीछाने भने पर्ने सम्भावना..

बेनीघाटमा क्रिकेट रंगशाला निर्माण सुरु

बेनिघाटरोराङ - जिल्लाका क्रिकेट खेलप्रेमीहरुलाई लक्षित गरी धादिङको बेनिघाटरोराङ गाउँपालिकाको बाहुनटारमा क्रिकेट रंगशाला निर्माण सुरु गरिएको छ । जिल्ला क्रिकेट संघ नै गठन नभएको धादिङमा लकडाउनकै बीच रंगशाला निर्माण अघि बढेको छ । सरकारले ५० लाख बजेट विनियोजन गरेपछि रंगाशाला निमार्णको प्रारम्भिक काम सुरु भएको हो । यससँगै धादिङको..

सुन्दरी माविलाई खेलकुद सामाग्री हस्तान्तरण

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ मा रहेको सुन्दरी माविलाई खेलकुद सामाग्री हस्तान्तरण गरिएको छ । सामाजिक कार्यमा समर्पित रहँदै आएको लायन्स क्लब अफ नेपाल हाईलाईटको संयोजनमा रुमाहेदि फाउण्डेशन नेपाल र स्टिचिङ प्रोजेक्शन नेपालको सहयोगमा बुधवार बिद्यालयमा खेलकुद सामाग्री हस्तान्तरण गरिएको हो । विद्यालयका..

धादिङकी बिमला तामाङले अमेरिकामा जितिन स्वर्ण

धादिङ, २३ पुस - राष्ट्रिय तथा अन्र्तराष्ट्रिय मैदानमा पुगेर धादिङका खेलाडीहरुले विभिन्न विधामा स्वर्ण पदक जित्ने क्रम बढ्दै गएको छ । धादिङको नेत्रावती डबजोङ गाउँपालिकाको सेमजोङ घर भएकी बिमला तामाङले अमेरिकामा स्वर्ण पदक जितेकी छिन् । अमेरिका न्युयोर्कस्थित वेस्टचेस्टरमा भएको इजिआई इन्टरनेसनल ओपन च्याम्पियनसिप २०२० को एकल कातामा..

चीनमा भएको ट्रेलरेसमा धादिङकी रसिलाले जितिन स्वर्ण

धादिङ, ८ पुस - पछिल्लो समयमा धादिङका खेलाडीहरुले राष्ट्रिय स्तरमा मात्रै होइन विदेशमा पुगेर समेत पदक जितेर किर्तिमानी राख्न थालेका छन । गएको शुक्रवार चिनमा सम्पन्न भएको ट्रेल रेस जितेर धादिङकी रसिला तामाङले नेपालको लागि स्वर्ण जितेकी छिन् । जियाओजी माउन्टेन क्रसिङ कम्पिटिसनमा तामाङले स्वर्ण जितेकी हुन् । २० वर्षीया रसिलाले निर्धारित..

एन्फालाई एएफसीबाट १० हजार डलर जरिवाना

काठमाडौंः एसियाली फुटबल महासंघ (एएफसी)ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई १० हजार अमेरिकी डलर जरिवाना गरेको छ । मलेसियाको क्वालालाम्पुरस्थि एएफसीको केन्द्रिय कार्यालयमा बसेको अनुशासन तथा आचार समितिको बैठकले एन्फालाई १० हजारको आर्थिक जरिवाना गर्ने निर्णय गरेको हो । गलत तरिकाले क्लबहरुलाई लाईसेन्स वितरण गरेको भन्दै एन्फामाथि जरिवाना..

नीलकण्ठ मेयर कपको उपाधि चुम्यो धादिङ फुटसलले

धादिङ, २८ जेठ - नीलकण्ठ नगरपालिकाको आयोजनामा सदरमुकाम धादिङबेसीमा पहिलो पटक आयोजना गरिएको नीलकण्ठ मेयर कप २०७५ सम्पन्न भएको छ । प्रतियोगितामा १ लाख ५ हजार पुरस्कार राशीको फुटबलको उपाधी धादिङ फुटसल टिमले चुमेको छ । गएको शुक्रवार देखि शुरु भई सोमबार सम्पन्न भएको खेलको फाईनलमा धादिङ फुटसल र साँङकोष बीच भएको प्रतिस्पर्धामा विपक्षी समूहलाई..

सदरमुकाम धादिङबेसीमा मेयर कप २०७५ हुंदै

धादिङ -  सदरमुकाम धादिङबेसीमा मेयर कप प्रतियोगिताको आयोजना हुने भएको छ । मेयरकप अन्र्तगत खुल्ला फुटवल र भलिवल प्रतियोगिता राखिएको छ । जेठ २३ देखि २५ गते सम्म धादिङबेसीमा हुने खुल्ला फुटवलमा पहिलो हुने टिमलाई एक लाख पाँच हजार र दोश्रो हुनेलाई ५० हजार र उत्कृष्ट खेलाडी एक जनालाई ५ हजार  पुरस्कार राशी रहेको वताईएको छ । भलिबल तर्फ प्रथम..

सेमजोङमा एक लाख राशीको ‘वाका कप फुटबल’ प्रतियोगिता हुंदै

नेत्रावती– वाकाको पहिचान फुटबल र वाकाको बिकास हाम्रो अभियान भन्ने नाराका साथ नयाँ बर्ष २०७६ को अवसरमा धादिङको उत्तरी भेगमा पर्ने नेत्रावती डवजोङ गाउँपालिकाको सेमजोङ गैरामा दशौं वाका कप फुटबल प्रतियोगिता हुने भएको छ । जिल्लामै सबैभन्दा धेरै पुरस्कार धनराशी भएको यो प्रतियोगिताका बिजेताले एक लाख पाँच हजार नगद प्राप्त गर्ने छन् । न्यू..

क्रिकेट रंगशाला बनाउन धमला दम्पत्तिले दिए ३ लाख

काठमाडौं, १२ चैत । चितवनको भरतपुरमा निर्माणहुन लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणका लागि पत्रकार ऋषि धमला र उनकी पत्नी एलिजा गौतमले तीन लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् । धमला दम्पतीले सोमबार ‘धुर्मुश–सुन्तली’फाउण्डेशनको काठमाण्डौं स्थित कार्यालयमै गएर सो रकम दिएका हुन् । पत्रकार धमलाकी पत्नी नायिका..

गत बर्षको च्याम्पियनशिप पछार्दै अमरावती सेमिफाइनलमा

 धादिङ- काठमाण्डौंमा जारी राष्ट्रियस्तरको अन्तर मावि डण्डिवियो प्रतियोगितामा गत बर्षको च्याम्पियनशिप टिमलाई पराजित गर्दै धादिङको अमरावती मावि सेमीफाईनल चरणमा प्रवेश गरेको छ ।विहिबार भएको खेलमा अमरावती माविले काभ्रेको गोल्डेन फ्युचर माविलाई १८८ बिरुद्ध २२४ ल्याएर पराजित गरेको हो । गोल्डेन फ्युचर २०७४ सालको अन्तर मावि राष्ट्रिय..

 

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad