मनोरन्जन

कोपनहेगनमा नेपाली कक्षा

कोपनहेगन, १३ बैशाख ( धादिङन्युज) –  डेनमार्क सरकारले निःशुल्क नेपाली मातृभाषा कक्षा सुरु गरेको छ । यहाँस्थित नेपाली संघसंस्थाको प्रयासमा कोपनहेगन कम्युन (नगरपालिका) ले इंगेभमा यो कक्षा सुरु गरेको हो । कक्षामा ६ वर्षदेखि १४ वर्षसम्मका ५४ नेपाली विद्यार्थी छन् । ६ वर्षदेखि ९ कक्षा पढिरहेका सम्मकाले मात्र यहाँ पढ्न पाउँछन् ।..

झुक्याएर अनाथ बनाइएका वालबालिकाको पुर्नस्थापना गरिने

धादिङबेसी,१३ बैशाख ( धादिङन्युज)– जवरजस्ती अनाथ बनाइएका वालबालिकाको उद्धार र पूर्नमिलनका लागि धादिङ जिल्लामा कार्यक्रम सञ्चालन हुने भएको छ ।हिमाली नवीन समाज र मलाई नबिर्सनु ल अष्ट्रेलिया संस्थाको संयुक्त पहलमा कार्यक्रम सञ्चालन हुन लागेको हो । पछिल्लो समयमा धादिङ जिल्लाका विशेष गरी उत्तरी क्षेत्रका विकट वस्तीबाट वालबालिका लाई..

लक्षित वर्गका समुदायको क्षमता अभिबृद्धिका लागि प्रशिक्षण

महादेवबेसी,१३ बैशाख ( धादिङन्युज)–लक्षित वर्गका समुदायको क्षमता अभिबृद्धिका लागि चन्द्रज्योती एककिृत ग्रामीण विकास समाज सिर्डस धादिङको आयोजनामा महादेवबेसीमा संचालित तीन दिने तालिम शुक्रवार सम्पन्न भएको छ । युनाइटेड मिसन टु नेपालको सहयोगमा सिर्डस धादिङले सञ्चालन गरेको लक्षित समुदायको पहुँच बृद्धि कार्यक्रम अन्तर्गत आवद्ध समुहका..

धादिङका बन विनाश गर्दै डढेलो

[caption id="attachment_9759" align="aligncenter" width="300"] धादिङका बन विनाश गर्दै डढेलो : गर्मियाम लाग्नासाथ हरेक बर्ष धादिङ जिल्लाका वन डढेलोको प्रकोपले सखाप हुने गर्दछ । यस बर्ष पनि जिल्लाका अधिकांश वन डढेलोको चपेटामा परिसकेको छ । तस्बिर ः..

सदरमुकाममा बढ्दै गगनचुम्वी महल

[caption id="attachment_9701" align="aligncenter" width="225"] सदरमुकाममा बढ्दै गगनचुम्वी महल -सदरमुकाम धादिङबेसीमा पछिल्लो समयमा गगनचुम्वी महलहरु थपिदै गएका छन ।तस्बिर ः केशव अधिकारी..

ब्रुसबाङबाट देखिएको उदाउंदो सूर्य

[caption id="attachment_9695" align="aligncenter" width="300"] ब्रुसबाङबाट देखिएको उदाउंदो सूर्यसमुद्री सतहवाट १८ सय ७३ मिटर उचाईमा रहेको धादिङको महादेवस्थान ३ ब्रुसबाङवाट उदाउंदै गरेको सूर्यको मनोरम दृष्य देख्न सकिन्छ ।तस्बिर ः केशव अधिकारी..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad