मनोरन्जन

बिहेकै दिन मोडल बिमल अधिकारीको आत्महत्या ?(भिडियो सहित)

लोक गीतको दुनियामा अभिनय गरेर आफ्नो छुटै स्थान सुरक्षित गर्दै गएका मोडल बिमल अधिकारिले भर्खरै आत्महत्या गरेको भिडियो सार्बजनिक भएको छ । तर यो रियलमा नभई रिलमा मात्र भएको हो । प्रियशी म्युजिक प्रालि ले भर्खरै बजारमा सार्बजनिक गरेको म्युजिक भिडियोको एक सिनमा विमलले आत्महत्या गरेका छन् । स्वर्गलोकू बोलको गीतलाई चर्चित गायिका देबी..

जिस्किँदा “फुट्यो पानीको घैला, गाउँ भरी भयो खैलाबैला” 

काठमाडौं ।नेपाली लोकदोहोरी गित पानीको घैला सार्वजनिक भएको छ । चर्चित लोक गायिका पूर्णकला बीसी र गायक भुपेन्द्र चाम्लागाईको संयुक्त आवाजमा रहेको पानीको घैला बोल गितको भिडियो सार्वजनिक भएको हो । एक नारायण भण्डारीको शब्द रचना रहेको गितमा भण्डारीको आफ्नै संगित रहेको छ । हालै सार्वजनिक भएको भिडियोमा चर्चित अभिनेत्री सुष्मा कार्की र..

धादिङका खेम रानालाई “ मायाको देशै रमाइलो”

मायाको देशै रमाइलो यस्तै शब्द भावमा अनुबन्धित चर्चित लोकदोहोरी गायक गंगा पुन मगर र गायिका निरु श्रीश मगरको सुमधुर आवाजमा गंगा पुन मगरको उत्कृष्ट सलैजो गीत “मायाको देशै रमाइलो” बजारमा आएको छ । खेम राना मगरको शब्द सृजनामा सिर्जित गीतमा लय गंगा पुन मगरकै रहेको छ ।ग्यालेक्सी म्युजिकले बिगत ५ बर्ष देखि निकै उट्कृष्ट गितहरु बजारमा..

यौनशक्ति बढाउन जाइफलको जादु

प्राचीनकालदेखि जाइफल विभिन्न रोगको उपचारमा उपायोग हुँदै आएको छ । आयुर्वेदअनुसार जाइफल वेदनानाशक , दातनाशक , कुमिनाशक हुन्छ । यसलाई स्नायु प्रणालीका लागि उपयोगी मानिन्छ । यसमा पाचक गुण प्रचुर मात्रामा भएकोले र कलेजोलाई सक्रिय गर्ने भएकोले पाचनको लागि समेत उपायोगी छ । अनिन्द्र, शूल, अपच खोकी, बाडुली , शीघ्रपतन , र नपुंसकताजस्ता व्याधी..

रकस्टार सरस्वतीको दिल अझै खाली

विभिन्न स्टेज कार्यक्रमहरुमा बुलन्द प्रस्तुति दिइरहेकी अहिलेकी व्यस्त रक् गायिका सरस्वती लामाको अर्को रक् कोसेली "खाली छ खाली छ दिलमा ठाउँ....." यूट्यूब मार्फत सार्वजनिक भएको छ । "उर्वशी" एल्बममा संग्रहित यस गीतको शब्द नरेश भट्टराईको रहेको छ भने  संगीतकार हरी लम्सालले संगीतवद्ध गरेका छन् । यु.पि.एस. सिनेमा प्रा. लि.द्वारा प्रस्तुत म्युजिक..

महिलाले सहवासको समयमा विर्य झरे न झरेको थाहा पाउछन ?

 महिलाले सहवासको समयमा विर्य झरे न झरेको थाहा पाउछन ? जानीराखौ !  तपाईं यौन आनन्दको अन्तिम खुडकिलोसम्म पुग्न असफल भइरहनुभएको छ ? चरम आनन्द (अर्गाज्म) भन्दा अघि नै चिसिनुहुन्छ ? अमेरिकामा गरिएको अनुसन्धानअनुसार महिलाले चाहे हरेक पटक चरम सुख उठाउन सक्छन् ।त्यसको लागि धैर्यता र यौनसाथी बीच उचित तालमेल हुनु जरुरी छ । के साँचो हो भने पुरुष..

म्हेन्दोमाया किङ वाइबाको नयाँ भिडियो सार्वजनिक

अडियो सार्वजनिक भएको लामो समय पछी म्हेन्दोमाया किङ सागार एस वाईबाले "क्रालिङ खबा" नामक म्हेन्दोमाया म्युजिक भिडियो युट्युबमा सार्वजनिक गरेको छन् । सौभाग्य एस वाइबाको शब्द संगीत रहेको उक्त गीतमा गायक सागरलाई नवगायिका समिका तामाङले साथ दिएका छन । भर्खरै सार्वजनिक भएको म्युजिक भिडियोमा गायक वाइबा आँफै मोडलको रुपमा देख्न सकिन्छ भने..

म्हेन्दोमाया किङ वाइबाको पहिलो सेलो धमाका

म्हेन्दोमाया किङको नामले परिचित चर्चित गायक सागर एस. वाइबाले आफ्नो पहिलो तामाङ सेलो गीतको म्युजिक भिडियो युट्युब मार्फत सार्वजनिक गरेका छन् । "माथी माथी खुम्बु लेक" बोलको सेलोको भिडियो यती खेर युट्युबमा भाईरल बनेको छ। २ हप्ताको अन्तरमै ८५ हजार भन्दा बढी पटक हेरिएको यस भिडियोमा वाइबा आँफैले अभिनय पनि गरेका छन् । वाइबाको अलावा थार्चा लामा,..

७५ जिल्लाको नयाँ गाउँपालिका र नगरपालिकाको नामाकरणसहितको सूचीः

स्थानीय तह पुनर्संरचना आयोगले यसै साता सरकारलाई प्रतिवेदन बुझाउँदै ७१९ गाउँपालिका र नगरपालिका हुने प्रस्ताव गरेको छ। यसमा सबैभन्दा चाखलाग्दो कुरा के छ भने पुराना नगरपालिकाबाहेकका लगभग सबै इकाइले नयाँ नाम पाएका छन्। र, यसपटक नयाँ गाउँ र नगरले राजामहाराजाका नामबाट मुक्ति पाएका छन्। यसरी नयाँ नाम प्रस्तावित गर्दा सांस्कृतिक र..

विश्‍वकै सबैभन्दा खतरनाक सडक (फोटोफिचर)

कुनै पनि देश विकास हुनलाई त्यहाँको सडक विकास हुनु एकदमै जरुरी हुन्छ। जुन देशमा सडकको विकास र विस्तार जुन गतिले भएको हुन्छ त्यहाँको विकास निर्माण पनि त्यही गतिमा अगाडि बढेको हुन्छ। विकासको पूर्वाधारमा मेरुदण्ड मानिने सडक अहिले विश्‍वभर लोभलाग्दो तरिकाले बनिरहेको छ। तर केही यस्ता देश छन् जहाँ सडकमा यात्रा गर्न निक्‍कै..

सुपरहिट नेपाली चलचित्र छक्का पञ्जा हेर्नुस

बिभिन्न रेकर्डहरु कायम गर्दै बर्ष कै सफल चलचित्र बन्न सफल 'छक्का पन्जा' युट्युबमा सार्बजनिक गरिएको छ । चलचित्र पाइरेसी भएर भाइरल भए पश्चात युट्युबमा सार्बजनिक गरिएको हो । सुपरहिट नेपाली चलचित्र छक्का पञ्जा हेर्नुस धादिङ..

मेरो कथा – नबीन देखी अन्जली हुँदै ल्याक्मी फेशन वीकसम्म

म २०४२ साल जेठ ४ गते बुवा शुभनसिङ तामाङ र स्व.आमा सेल्जोम तामाङको कोखबाट नुवाकोट जिल्लाको काहुलेमा जन्मेकी हुँँ । मलाई घरमा सबैले "मेरे" भनेर बोलाउँदथे तर मेरेको अर्थ भने मलाई अहिलेसम्म थाहा छैन। ५ बर्षको उमेरमा विद्यालय भर्ना गरियो। विद्यालयमा मेरो नाम नबिन कुमार वाइबा थियो । अहिले शैक्षिक प्रमाणपत्रहरुमा नबिन नै छ। सानोमा मलाई आमा..

माघे सङ्क्रान्तिमा गोरु जुधाउन तारुकामा समिति गठन

  त्रिशूली (नुवाकोट) - नुवाकोटको तारुकामा माघे सङ्क्रान्तिमा गोरु जुधाउनका लागि गोरु जुधाई मेला व्यवस्थापन समिति गठन गरिएको छ ।  जिल्लाको पहिचानका रुपमा रहेको तारुकाको गोरु जुधाइ मेला व्यवस्थित रुपमा सम्पन्न गराउनका लागि स्थानीय राजनीतिक दल र गोरुपालक किसानको सहमतिमा दीपेश शाक्यको अध्यक्षतामा नौ सदस्यीय गोरु जुधाइ मेला व्यवस्थापन..

कान्छीको सुनसान रातमा लेखेको काहानी

[caption id="attachment_27186" align="alignnone" width="205"] शेर्पिनी कान्छी "नीम"[/caption]                शेर्पिनी कान्छी उर्फ नीम शेर्पाद्वारा लिखित "सुनसान रातमा लेखेको काहानी हरायो" बोलको गजलको म्युजिक भिडियो युट्युब मार्फत सार्वजनिक भएको छ। उक्त गजलमा प्रसिद्ध गायक आनन्द कार्की र गायिका संजिवनिको स्वर रहेको छ। शेर्पिनी कान्छीको शब्द तथा शिखर सन्तोषको संगीत रहेको उक्त गजलको..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad