
२०७९ सालमा दिइने सार्वजनिक बिदा राजपत्रमा प्रकाशित (सूचीसहित)
२०७९ सालको सार्वजनिक बिदाको सूची सार्वजनिक भएको छ । गृह मन्त्रालयले २०७९ सालमा दिइने सार्वजनिक बिदा राजपत्रमा प्रकाशित गर्दै बिदाको सूची सार्वजनिक गरेको हो । गृह मन्त्रालयले प्रकाशित गरेको सूचीमा ५२ दिन शनिबार बिदा, ६ दिन दशै बिदा, पाँच दिन तिहार बिदा, विभिन्न दिवस, जन्मजयन्ती, महिला तथा अपाङ्गता बिशेष बिदा लगायत रहेका छन् । बैशाख..