प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कदै

61 पटक पढिएको

सम्पादक: Dhading News

 

काठमाडौं, २३ चैत । प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किदैछन्।

पाँच दिने लामो थाईल्याण्ड भ्रमण तथा बिमेस्टक सम्मेलनमा सहभागी भएर उनी स्वदेश फर्किन लागेका हुन्।

उनी थाई एअरबेजवाट फर्कदैछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *