रुवीभ्याली गाउँपालिका

आँखुखोला जलविद्युतको १३ करोड ७६ लाखको आईपीओ खुल्यो

धादिङ- आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडले आईपीओ  बिक्री खुला भएको छ । कम्पनीले असोज २३ गतेदेखि सर्वसाधारणका लागि १३ करोड ७६ लाख दुई हजार रुपैयाँको आईपिओ बिक्री खुला गरेको हो । कम्पनीले  बिक्री सुरु गरेको आईपीओ बिक्री छिटोमा यही असोज २६ गतेसम्म र ढिलोमा कात्तिक ६ गतेसम्म हुने भएको छ । कम्पनीले निष्काशन गर्न लागेको कूल १३ लाख ७६ हजार २०..

धादिङमा पत्नीसँग सम्वन्ध विच्छेदको माग गर्दै १८ पुरुषले गराए मुद्दा दर्ता

धादिङ, १७ असोज - नयाँ मुलुकी ऐन लागु भएपछि पत्नीसँग वैवाहिक सम्बन्ध विच्छेदको माग गर्दै पुरुषहरू पनि अदालत  जाने क्रम बढेको छ । जिल्ला अदालत धादिङमा सम्बन्ध विच्छेद गरिपाँउ भन्दै डेढ महिनाको  अवधीमा १८ जना  पुरुषले मुद्दा दर्ता गराएको धादिङ जिल्ला अदालतले जनाएको छ । जिल्ला अदालत धादिङका श्रेस्तेदार उदयराज काफ्लेका अनुसार २०७५ भदौ एक..

असोज २२ देखि आँखुखोलाको १३.७६ लाख कित्ता आइपीओ आउँदै

काठमाण्डौ । कम्पनीले सोचे जस्तो शेयर बिक्री हुन नसकेपछि धादिङमा रहेको आँखुखोला  जलविद्युत कम्पनीले  असोज २२ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निश्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी गरी बाँकी रहेको १ लाख ७६ हजार २० कित्ता समेत जोडी कुल १३ लाख ७६ हजार २० कित्ता आइपीओ निश्कासन गर्ने भएको हो..

बूढीगण्डकीको मुआब्जा २५ लाखसम्म दिनुपर्ने माग

गोरखा– राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण गर्न लागिएको बूढीगण्डकी जलासययुक्त आयोजनाको डुबान क्षेत्रका प्रभावितले आरुघाट बजारको मुअब्जा निर्धारण गर्दा प्रतिआना रु २५ लाख सम्म दिइनुपर्ने माग गरेका छन् । प्रभावितहरूको तर्फबाट धादिङ र गोरखाका संयुक्त सरोकार समितिले बूढीगण्डकी आयोजनाको वातावरण मुअब्जा वितरण पुर्नवास..

मुल्यसुची राख्न निर्माण सामाग्री व्यवसायीहरु सहमत

धादिङ ३१ भाद्र । जिल्लामा निर्माण सामाग्रीको व्यवसाय गर्दै आएका व्यवसायीहरु पसलमा मुल्य सूचि राख्न सहमत भएका छन् । आइतवार (३१ गते) जिल्ला सदरमुकाम धादिङवेसीमा भएको व्यवसायीहरुसँगको छलफल कार्यक्रममा सहभागि जिल्लाका व्यवसायीहरु मुख्यसूचि राख्न सहमत भएका हुन । ट्रान्सपरेन्सी इन्टरनेशन नेपालले धादिङमा सञ्चालन गर्दै आएको भुकम्प पछिको..

बैंकले भुकम्प पिडितलाई समयमा रकम नदिनु भ्रष्टाचार

धादिङ ३१ भाद्र । भुकम्प पिडितहरुलाई आलटाल गरी समयमा रकम नदिनु पनि भ्रष्टाचार भएको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका कार्यबहाक अध्यक्ष डाक्टर रामदयाल राकेशले बताउनुभएको छ । ट्रान्सपरेन्सी इन्टरनेशन नेपालले धादिङमा सञ्चालन गर्दै आएको भुकम्प पछिको पुनर्निर्माण र पुनःस्थापनामा सदाचार कार्यक्रम अन्तर्गत बैंक तथा वित्तिय संस्थाका..

धादिङका कृशल नेपाल आइडलको उत्कृष्ठ १२ मा पर्न सफल (भिडियो सहित)

-कुशल अधिकारी धादिङ - चर्चित  रियालिटि शो 'नेपाल आइडल' सिजन २ मा सबैभन्दा कान्छा प्रतिस्पर्धि धादिङका कृशल कँडेल उत्कृष्ठ १२ मा पर्न सफल भएका छन । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका  सल्यानकोटका स्थायीवासी कँडेल परिवार केही बर्ष देखि नीलकण्ठ नगरपालिका वडा नम्बर ८ सांघुटारमा वस्दै आईरहेका छन् । आफ्नो जादुमय आवाजले निर्णायकहरुको  मन..

पुनर्निर्माण लाभग्राही सूचीमा २ हजार ३ सय गुनासोकर्ता थप

काठमाडौं  २९, भदौ– राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कार्यकारी समितिको बैठकले पुनर्निर्माण लाभग्राही सूचीमा थप २ हजार ३ सय ४५ गुनासोकर्तालाई सूचीकृत गरेको छ। प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको अध्यक्षतामा शुक्रबार बिहान बसेको बैठकले भूकम्प अति प्रभावित १४ जिल्ला र प्रभावित १६ जिल्लाबाट २०७४ मंसिर मसान्तसम्म दर्ता भएका १३..

स्थानीय तहलाई कागजविहीन बनाइँदै

काठमाडौँ, -। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई कागजविहीन बनाउने काम शुरु गरेको छ । मन्त्रालयले ७५३ स्थानीय तह र ७७ जिल्ला समन्वय समितिलाई नै कागजविहीन बनाउनका लागि ‘अफिस अटोमेशन प्रणाली’ ल्याउन तयारी गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सहकार्यमा मन्त्रालयले उक्त प्रणाली ल्याउन..

बैदेशिक रोजगारलाई सुरक्षित बनाउन सामि परियोजना कोशे ढुङगा सावित

धादिङ,२६ भदौ : बैदेशिक रोजगारीलाई सुरक्षित,मर्यादित र भरपर्दो बनाउनको लागी सुरक्षित आप्रवासन सामि परियोजनाले महत्वपुर्ण भुमिका खेलेको धादिङका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयले बताउनु भएको छ । बैदेशिक रोजगारीमा पछिल्लो समय विभिन्न समस्याहरु देखीएको भन्दै उहाँले यसको सहि व्यावस्थापन गर्नको लागी स्थानीय निकायले महत्वपुर्ण..

कर्मचारी समायोजन गर्न स्थानीय तहबाट कर्मचारीको विवरण माग

काठमाडौँ: सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन गर्नका लागि स्थानीय तहका स्थायी कर्मचारीको विवरण माग गरेको छ । मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्नका लागि सबै स्थानीय तहको स्थायी कर्मचारीको विवरण पाँच दिनभित्रमा उपलब्ध गराउन निर्देशन दिइएको बताउनुभयो..

हेलिकप्टर दुर्घटनामा १ विदेशीसहित ६ जनाको मृत्यु-घाइतेलार्इ ११ घण्टापछि काठमाडाैँ पु¥याईयो

धादिङ, २३ भदौ  ।अल्टिच्यूड एयरको हेलिकप्टर दुर्घटनामा बाँच्न सफल एक यात्रुको मेडिसिटी अस्पतालका चिकित्सकले थप उपचारका लागि ११ घण्टापछि काठामाडौं ल्याएका छन् । घाइते अवस्थामा रहेकी आनी डोल्माको घटनास्थल नजिकै उपचार सुरु गरिएको थियो। थप उपाचरका लागि काठमाडौं लगिएको हो । दुर्घटना स्थलबाट डोकोमा वोेकेर घाईते आनीलाई उद्धारमा गएको..

नुवाकोटमा अल्टिच्युडको हेलिकप्टर दुर्घटना-दुर्घटनास्थलमा पाँच जनाको शव भेटियो,एकको जिवितै उद्धार

धादिङ, २३ भदौ - गोरखाबाट काठमाडौं आउने क्रममा सम्पर्कविहीन भएको अल्टिच्युड एयरको हेलिकोप्टर नुवाकोटमा दुर्घटना भएको नुवाकोटका प्रहरीका प्रमुख एसपि बसन्त कुँबरले पुष्टि गरेका छन । नुवाकोट जिल्लाको मेघाङ गाउँपालिका १ बर्सुङचेतको मैलुङपाखाको जंगलमा दुर्घटनाग्रस्त अवस्थामा हेलिकप्टर भेटिएको कुँवरले वताएका छन् । गोरखाको सामागाउँबाट..

दुर्घटनास्थलबाट घाइतेलाई डोकोमा बोकेर ल्याईदै

धादिङ, २३ भदौ, :  गोरखाको सामागाउँबाट काठमाडौंका लागि उडेको अल्टिच्यूड एयरको हेलिकप्टर नुवाकोट जिल्लाको मेघाङ गाउँपालिका १ बर्सुङचेतको मैलुङपाखाको जंगलमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ भने दुर्घटनास्थलबाट एक जनाको जिवितै उद्धार गरिएको छ भने  पाँच जनाको शव भेटिएको छ । एक जना भने हराईरहेका छन । नुवाकोट प्रहरी प्रमुख एसपी बसन्त..

धादिङ र नुवाकोटको सिमानामा अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटना-थप विवरण अाउन बाँकी

धादिङ २३ भदौ, । गोरखाको सामागाउँबाट शनिबार बिहान ५ जना नेपाली र एक जापानी नागरिकसहित ६ जना यात्रु बोकेर  काठमाण्र्डौका लागि उडेको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर  दुर्घटनामा परेको छ ।  गोर्खाको सामा गाँउबाट विरामी लिएर काठमाण्डौतर्फ उडेको अल्टिच्युड एअरको हेलिकप्टर नुवाकोटको मेघाङ्ग गाँउपालीका–१ बर्सुन्चेत नजीकै..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad