
त्रिशूली बचाउन प्रशासनको पुर्ण समर्थन हुन्छ : प्रजिअ भण्डारी
धादिङ - त्रिशूली बचाउन धादिङ जिल्ला प्रशासनको पुर्ण समर्थन रहने धादिङका प्रमुख जिल्ला अधिकारी श्याम भण्डारीले बताउनुभएको छ । जिल्ला प्रहरी कार्यालय धादिङले आईतबार घाटबेशिमा आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा बोल्दै प्रजिअ भण्डारीले पछिल्लो समय त्रिशूली नदी धमिलो बन्दै गएको र यसको संरक्षण गर्न आफुले कुनै कसर बाकी नराख्ने..