सिद्धलेक गाउँपालिका

धादिङमा नदी र खोलामा मेशिन लगाए कारवाही हुने

धादिङ,१५ साउन -  धादिङका विभिन्न खोला र नदीमा मेशिनको प्रयोग गरेर भइरहेको अवैध उत्खनन तथा सङ्कलनलाई कडाइका साथ नियन्त्रण गरिने भएको छ । विभिन्न स्थानका खोलामा अवैधरूपमा उत्खनन बढ्दै गएको जनगुनासो आएपछि मंगलबार धादिङमा बसेको ‘जिल्ला अनुगमन तथा समन्वय समिति’को बैठकले त्यसको नियन्त्रणमा कडाइ गर्ने निर्णय गरेको हो ।  बैठकमा सहभागी..

धादिङमा विभिन्न घटनामा संलग्न पाँच जना पक्राउ

धादिङ । विभिन्न आपराधिक घटनामा संलग्न रहेको अभियोगमा धादिङ प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । तीन किलोग्राम लागूऔषध गाँजासहित जिल्लाको बेनिघाट रोराङ गाउँपालिका वडा न ७ स्यादुलबाट एक जना पक्राउ परेका छन् । आइतबार बिहान स्यादुलबाट चरौँदीतर्फ आउँदै गरेको बा ८२ प ९३५१ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा प्लास्टिकको बोरामा..

आग्रा खोलामा बाढी ,एक सय भन्दा बढी परिवार जोखिममा

महादेबबेसी- अबिरल बर्षाका कारण आग्रा खोलामा बाढी आउने क्रम बढ्दै गएपछि धादिङको थांक्रे गाउँपालिकामा पर्ने आग्रा र महेशखोला किनारका मजदुर बस्ती संकटमा परेको छ ।आग्रा खोला किनारमा देशका विभिन्न जिल्लाबाट आई मजदुरी गरि जिवन निर्वाह गरिरहेका विपन्न परिवारको वसोबास रहेको छ । खोलामा ढुंगा फुटाउने काम गर्दै आईरहेका सयौं मजदुर परिवार..

थांक्रेमा निगाले खोलाले बगाएर एक जना बेपत्ता

धादिङ,२७ असार - धादिङको थांक्रे गाउँपालिका वडा नम्बर ३ मल्डुङका ५६ बर्षिय गोकुल गिरीे बाढीले बगाउँदा हराईरहेका छन् । खेतको काम सकेर घर फर्कने क्रममा गिरी र बद्री भुजेललाई निगाले खोलाको बाढीले बगाएको स्थानीयले वताएका छन । भुजेल दुई सय मिटर तल पुगेपछि खोलाबाट बाहिर निस्कन सकेपनि गिरीलाई भने बाढीले वगाएर वेपत्ता वनाएको थांक्रे..

नागढुंगा मुग्लिन सडक साउन पछि विस्तारको काम अघि बढ्ने

धादिङ- सवारी चाप अनुसार सडक साँघुरो हुँदा दुर्घटनाको संख्या बढ्नुका साथै सवारी जाम हुनेक्रम पनि बढ्दै गईरहेको नागढुङ्गा—मुग्लिङ सडक विस्तार गरिने भएको छ । आगामी आर्थिक वर्षदेखि सडक विस्तारको काम अघि बढ्ने जनाईएको छ । विस्तार हुन लागेको सडक १० किमि ४ लेन र २५ किमि नयाँ लेनको निर्माण गरिने सडक विभागले जनाएको छ । बजार क्षेत्र आसपासमा ४ लेन र..

एनआरएनए न्यूजिल्याण्डको सचिवमा प्रदिप रुपाखेतीको उम्मेदवारी

धादिङ - गैरआवासिय नेपालीहरुको साझा संस्था एनआरएनए अष्ट्रेलिया न्यूजिल्याण्ड लगाएतको देशहरुमा नयाँ कार्यसमितीको लागी अधिवेशन तथा चुनावी सरगर्मी शुरु भएको छ । न्यूजिल्याण्डमा रहेका नेपालीहरु पनि पनि नयाँ नेत्तृत्व चयनमा जुटेका छन् । न्यूजिल्याण्डमा रहेका नेपालीहरुका सामाजिक सञ्जाल पेजहरुमा यसकै चर्चा र प्रचारका सामाग्री जोडतोडका..

Commercial grape farming starts in Dhading

- KESHAV ADHIKARI DHADING: Kumar Karki of Thankot who initiated commercial grape farming in Thakre Rural Municipality-10 in Dhading district has inspired many locals. A view of Karki’s grape farm in Thakre Rural Municipality-10 of Dhading district. Photo: Keshav Adhikari Karki who is currently farming grapes over 140 ropani of leased land says that the grapevines are regularly visited by domestic as well as foreign tourists. He opines that the income level of local people could be increased if agro-tourism could be developed in the region. Black grapes growing in Karki’s farm in Thakre Rural Municipality-10 of Dhading district. Photo: Keshav Adhikari “The production of grapes is increasing year by year. We currently have 20 different kinds of grapes and we might be able to produce 40 metric tonnes of the fruit from next year,” shared..

भूकम्प पीडितहरुको पुनः जाँच सर्वेक्षणको म्याद १५ दिन थपियो

काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले छुट तथा पुनःजाँच सर्वेक्षण अन्तर्गत स्थलगत लगत संकलनको म्याद १५ दिन थपेको छ । म्याद गप गरिएपछि लगत संकलन कार्य असार १५ गतेसम्ममा सकाउन सकिने भएको छ । यसअघि जेठ मसान्तसम्म सर्वेक्षण गरिने तय भएको भए पनि सबै जिल्लामा लगत संकलन कार्य सम्पन्न हुन नसकेकाले १५ दिन म्याद थपिएको हो । राष्ट्रिय..

थाँक्रे गाउँपालिकामा खानेपानीको गुणस्तर परिक्षण

महादेबेसी - धादिङको थाँक्रे गाउँपालिकामा खानेपानीको गुणस्तर परिक्षण गरिएको छ । समुदायले पिउने पानीको मुहानमा प्राकृतिक,रासायनिक,जैविक र भौतिक प्रतिकृयाबाट हुनजाने दुषितलाई समाधान गरी समुदायमा शुद्ध पिउने पानीको पहुँच विस्तारमा सहयोग पु¥्याउने उद्धेश्यले खानेपानीको गुणस्तर जाँच गरिएको हो । नमूना परिक्षणमा नियमित पिउने पानीको..

धादिङका स्थानीय तहले कति पाए अनुदान ?

धादिङ,२१ जेठ । संघीय सरकारले आर्थिक बर्ष २०७६/७७ का लागि देशैभरीका स्थानीय तहलाई दिने अनुदानको बिबरण सार्वजनिक गरेको छ । त्यो मध्ये धादिङ जिल्लामा समानीकरण तर्फ १ अर्व ७८ करोड ५८ लाख शशर्त अनुदान तर्फ १ अर्ब ८४ करोड ४५ लाख समेत गरि कुल ३ अर्व ६३ करोड ३ लाख वजेट विनियोजन भएको छ । अर्थ मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार धादिङमा सबैभन्दा..

धादिङमा बर्षेनी रासायनिक मलको अभाव

धादिङ,  - मुख्य सिजनमा मात्रै होइन अरु समयमा पनि धादिङमा बर्षेनी रासायनिक मलको अभाव हुने गरेको छ । महिनौ देखि रासायनिक मल खोज्दै हिडेंका किसानहरु मल नपाएकोमा दुखित मात्रै भएका छैनन आक्रोशित पनि बन्न पुगेका छन । वजारमा मल किन्न नपाएको विरोधमा आईतबार जिल्ला सदरमुकाम धादिङबेसी आसपासका किसानले जिल्ला सदरमुकाममा प्रदर्शन गर्नुका साथै..

धादिङका ३ सय महिला जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम

धादिङ, - स्थानीय तहका जनप्रतिनिधि महिला तथा कर्मचारीको क्षमता विकास गरि उनिहरुलाई सफल बनाउन सहयोग पु¥याउने उद्धेश्यले क्षमता विकास तालिम दिर्ईएको छ । ३ नम्बर प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजना र सहयात्री समाजकाे सहकार्यमा संचालित धादिङका १३ वटै स्थानीय तहका महिला जनप्रतिनिधिहरुलाई आगामी वर्षदेखि महिला अधिकार र विकासका..

स्थानीय तहका लागि ९ हजार बढी पदमा लोक सेवा खुल्यो

धादिङ - मुलुक संघीयतामा गएपछि बनेको नयाँ संरचना अनुसारको स्थानीय तहका लागि पहिलो पटक लोकसेवा आयोगले देशैभरीका स्थानीय तहका लागि सर्वाधिक संख्यामा कर्मचारी पदपूर्तिका लागि आवेदन खुला गरेको छ। बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी आयोगले विभिन्न प्राविधिक तथा अप्राविधिक समूहमा ९ हजार बढी संख्यामा आवेदन खुला भएको जानकारी..

खयरघारीमा दुर्घटना एक जनाको मृत्यु , १४ जना घाईते

धादिङ, १५ जेठ - धादिङको थाँक्रे गाउँपालिका वडा नम्बर १ खयरघारी स्थित पृथ्वीराजमार्गमा  बस र कन्टेनर ट्रक एक आपसमा जुधेर पल्टिंदा एक जनाको मृत्यु भएको छ १४ जना घाईते भएका छन् । काठमाण्डौबाट केरुङ तर्फ जादै गरेको ना ५ ख ८०६८ नम्बरको कन्टेनर र सुनौलीबाट काठमाडौंतर्फ आउँदै गरेको बा १ प १३६३ नम्बरको बुधवार दिउँसो ४ वजे तिर बस एक आपसमा ठोक्किँदा..

यस्तो छ प्रदेश नम्बर ३ सरकारको नीति तथा कार्यक्रम

मकवानपुर । प्रदेश नम्बर ३ सरकारले आगामी आर्थिक वर्ष २०७६–०७७ का लागि मंगलबार प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख अनुराधा कोइराला र प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा चालु आर्थिक वर्षका केही महत्वपूर्ण कार्यक्रमलाई..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad