ट्राई म्याराथुन प्रतियोगिता को विजेता हुन सफल भएपछि नगद एक लाख रुपैया राशीका साथै शिल्ड उपाधि चुम्दै नेपाली सेनाको त्रिभुवन आर्मी क्लव
1050पटक पढिएको
११ श्रावण २०७१, आईतवार ०६:३२
सम्पादक: धादिङ न्यूज
ट्राई म्याराथुन प्रतियोगिता अन्र्तगत साउन ९ गते धादिङमा सम्पन्न दौड, साईक्लिीङ र जलयात्रा समेत गरी तीन चरणको प्रतियोगितामा विजेता हुन सफल भएपछि नगद एक लाख रुपैया राशीका साथै शिल्ड उपाधि चुम्दै नेपाली सेनाको त्रिभुवन आर्मी क्लव तस्बिर : केशव अधिकारी /धादिङ न्युज