तिप्लिङको पान्साङपास नजिकैको खर्कमा चर्दै गरेको चौंरी
943पटक पढिएको
२२ श्रावण २०७१, बिहीबार ०९:५३
सम्पादक: धादिङ न्यूज
तिप्लिङको पान्साङपास नजिकैको खर्कमा चर्दै गरेको चौरी । यतिबेला उत्तरी धादिङको लेकका खर्कहरु चौरी र भेडाले भरिएका छन । तस्बिर : केशव अधिकारी /धादिङन्युज