मिस गुरुङ्ग ईन्टरनेश्नल २०१४ को ट्यालेन्ट राउन्ड सम्पन्न
711 पटक पढिएको


मृगतृष्ण फेसनहाउस तथा चारभन्ज्याङ्ग गुरुङ्ग समाजको आयोजनामा आउदो भर्दो १७ गते कठमाण्डौ, रष्ट्रिय नाचघरको हलमा हुन लागेको अन्तिम प्रतिशर्पधा कालागि सम्पूर्ण तयारि पुरा भैसकेको यसका संयोजक तृष्ण गुरुङ्गले बताउनु भयो। यसकालागि एक महिना देखि कोरियोग्राफर बिकास घले गुरुङ्गले क्याटवाक, ब्याक्तित्वबिकाश, नृत्य, अभिनय, आत्मरक्षा लगायत गुरुङ्ग संस्कृति परम्परा को बन्दप्रशिक्षण दिई रहनु भएको छ।