वान हर्ट र जिल्ला स्वास्थ्य बिच सम्झौता

545 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

one heartधादिङ–जिल्ला स्वास्थ्य कार्यालय र वान हर्ट वोल्र्ड संस्थाका बिच महिला तथा बालवालिकामा देखिने मुटुसम्वन्धि समस्या न्यूनिकरणका लागि सहकार्य गर्न द्धैपक्षिय सम्झौता भएको छ ।
बरिष्ठ जनस्वास्थ्य प्रशासक जिवनकुमार मल्ल र वान हर्टका मेनेजिङ डाईरेक्टर सूर्य भट्टका बिच माघ ५ गते द्धैपक्षिय सम्झौता सम्झौता भएको हो । दुई संस्था बिच भएको सम्झौता अनुसार आगामी तीन बर्ष सम्म महिला तथा वालवालिकाको क्षेत्रमा मुटु सम्वन्धि जनचेतनामुलक विविध कार्य गरिने छ ।