वान हर्ट र जिल्ला स्वास्थ्य बिच सम्झौता

448 पटक पढिएको

प्रकाशित मिति: २०७१, ९ माघ शुक्रबार ०६:३२

सम्पादक: धादिङ न्यूज

 

 

 

one heartधादिङ–जिल्ला स्वास्थ्य कार्यालय र वान हर्ट वोल्र्ड संस्थाका बिच महिला तथा बालवालिकामा देखिने मुटुसम्वन्धि समस्या न्यूनिकरणका लागि सहकार्य गर्न द्धैपक्षिय सम्झौता भएको छ ।
बरिष्ठ जनस्वास्थ्य प्रशासक जिवनकुमार मल्ल र वान हर्टका मेनेजिङ डाईरेक्टर सूर्य भट्टका बिच माघ ५ गते द्धैपक्षिय सम्झौता सम्झौता भएको हो । दुई संस्था बिच भएको सम्झौता अनुसार आगामी तीन बर्ष सम्म महिला तथा वालवालिकाको क्षेत्रमा मुटु सम्वन्धि जनचेतनामुलक विविध कार्य गरिने छ ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७१, ९ माघ शुक्रबार ०६:३२ मा प्रकाशित