विदेश जाँदा नेपाल टेलिकमकै नम्बरबाट फोन गर्न सकिने
922 पटक पढिएको
922 पटक पढिएको
काठमाडौँ : नेपाल टेलिकमले आफ्नो वार्षिकोत्सवको अवसर पारेर ‘नेपाल टेलिकम’ र ‘एनटी प्रो’ एप सुरु गरेको छ। नेपाल टेलिकम एपमार्फत् कम्पनीका जिएसएम, सिडिएमए र एडिएसएल सेवाबारे जानकारी लिन सकिन्छ। त्यसैगरी रिचार्ज कार्ड समेत एपबाट किन्न सकिने छ पहिलो पोष्ट डट कम ले खबर लेखेको छ ।