तीनवटा स्तन भएकी युवती

1123 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

(एजेन्सी)
three-breast-woman6सुन्दा पत्याउन गार्हो पर्छ तर एक युवतीले दुई स्तनलाई सल्यक्रिया गरेर तीन वनाएकी छिन् ।
पुरुषहरुसँग डेटिङ गरेर वाक्क भएकी एक महिलाले उनीहरुबाट पिछा छुटाउनका लागि एउटा निकै अचम्मको तरिका अपनाएकी छिन् । उनले शल्यक्रियामार्फत आफ्नो तीनवटा स्तन बनाएकी छिन् । २१ वर्षीया ज्यास्मिन त्रिडेविल नामक यी महिलाले आफ्ना तीनवटा स्तन बनाउनका लागि २० हजार डलर खर्च गरेको बताएकी छिन् । उनका अनुसार उक्त शल्यक्रियाका लागि ५०/६० जना डाक्टरहरुले अस्विकार गरेका थिए । सेलिब्रिटी बन्न चाहने ज्यास्मिनले पुरुषहरुको पिछा छुटाउनका लागि उक्त सर्जरी गरेको भन्ने कुरा अलि अपत्यारिलो छ ।

उक्त शल्यक्रियाको लागि उनले दुई वर्षसम्म पैसा जम्मा गरेको बताउँदै आफ्नो तेस्रो स्तन पनि बाँकी दुई स्तनजस्तै सामान्य रहेको उनले जानकारी दिइन् । यद्यपी उनको यो कदमले उनको आमा–बुवालाई भने निराश पारेको छ । छोरीको यस्तो शल्यक्रियाका कारण दुखी भएका उनका आमा–बुवा ज्यास्मिनसँग बोल्न छाडेका छन् र उनकी बहिनीलाई समेत उनीसँग बोल्न प्रतिबन्ध लगाएका छन् ।  ज्यास्मिन   भने आफ्नो इच्छा पुरा भएकोमा खुसी छिन्